इटहरी : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट मूल्य वृद्धि भएर आएपछि निगमले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको जनाएको छ ।
निगमका अनुसार आइतबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल प्रतिलिटरमा एक र डिजेल तथा मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य वृद्धि भएको हो।













Discussion about this post