विराटनगर : विराटनगर महानगरपालिकाले मंगलबार सबै विद्यालय बिदा गर्ने निर्णय गरेको छ ।
जेन जी पुस्ताको आन्दोलनका कारण महानगरपालिकाले मातहतका सबै विद्यालय बिदा गर्ने निर्णय गरेको हो ।
महानगरले एक विज्ञप्ती जारी गर्दै मंगलबार एक दिनका लागि विराटनगर महानगरभरिका सबै शैक्षिक संस्था बिदा गर्ने निर्णय गरेको हो ।



















Discussion about this post