इटहरी : नेपाल प्रहरीले ४८ जना प्रहरी नायब उपरीक्षक (एसपी)हरूको सरुवा गरेको छ। भदौ ३१ गतेको निर्णयअनुसार असोज १ गतेदेखि लागू हुने गरी सरुवा गरिएको हो।
सुनसरीका एसपी सुमन कुमार तिम्सिनालाई कोशी प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन शाखामा सरुवा गरिएको छ । तिम्सिनाको ठाउँमा केशव कुमार थेवे आउने भएका छन् ।
नेपाल प्रहरी मुख्यालयले अन्य एसपीहरूको पनि विभिन्न स्थानमा सरुवा गरेको छ।
सूची –















Discussion about this post