इटहरी : नेपाल प्रहरीका ९० जना डीएसपीहरूको सरुवा गरिएको छ ।
जसअनुसार इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीको जिल्ला प्रहरी कार्यालय इलाम सरुवा भएको छ ।
भण्डारीको इलाम सरुवा भएसँगै इटहरीमा सुवास हमाल आउने भएका छन् ।
उनी जिल्ला प्रहरी कार्यालय धादिङमा कार्यरत थिए । भदौ ३१ गतेको निर्णयानुसार असोज १ गतेदेखि लागू हुनेगरी प्रहरी प्रधान कार्यालयले डीएसपीहरूको सरुवा गरेको हो ।
यस्तो छ सूची






















Discussion about this post