इटहरी : तिहारको अवसरमा पारस अटोमोबाइल्स इटहरीले टिभिएस तिहार एक्सचेन्ज मेला सुरु गरेको छ।
असोज २८ गतेदेखि कात्तिक २ गतेसम्म चल्ने यो मेलामा जुनसुकै ब्राण्डको पुरानो बाइक वा स्कुटर साटेर नयाँ टिभिएस बाइक वा स्कुटर किन्न सकिनेछ।
मेलामा ग्राहकका लागि ३० हजार सम्मको न्यूनतम मूल्यांकन, एक लाखसम्मको नगद छुट, १० हजार सम्मको भ्यालु एडिसन, साथै निःशुल्क सहायक उपकरणहरू, लाइफटाइम वारेन्टी र सजिलो फाइनान्स सुविधा उपलब्ध छन्।
पारस अटोमोबाइल्सका अनुसार मेलामा सहभागी भई पुरानो बाइक वा स्कुटर साटेर नयाँ सवारी साधन लैजान सकिन्छ ।













Discussion about this post