इटहरी : ३६ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा भएको छ।
गृह मन्त्रालयले आइतबार देशभरका ३६ सीडीओहरूको सरुवा गरेको हो।
मन्त्रालयले सुनसरीसहितका जिल्लाका सीडीओहरूको सरुवा गरिएको जनाएको छ।
सुनसरीका सीडीओ धर्मेन्द्रकुमार मिश्रको बारा सरुवा भएको छ । मिश्रको ठाउँमा बासुदेव घिमिरे आउने भएका छन्।
सूची :-

















Discussion about this post