Tuesday, March 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

नियमविपरीत काम गर्ने बीपी प्रतिष्ठानका कर्मचारी बर्खास्त

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक १२, २०८२
in समाचार
0
वीपी प्रतिष्ठानमा अख्तियारको छापा
90
SHARES
Share on FacebookShare on Twitter

धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियम विपरीत काम गर्ने कर्मचारीलाई बर्खास्त गरिएको छ ।

प्रतिष्ठानमा कार्यरत कर्मचारीहरूले आन्तरिक अनुशासन तोड्ने घटनामाथि कडाइ गर्दै बर्खास्त र विभागीय कारबाही गरेको हो ।

रजिस्ट्रार प्रा.डा. सूर्यप्रसाद संग्रौलाका अनुसार नियम विपरीत कार्यरत स्त्रीरोग विशेषज्ञ प्रा.डा. मोहनचन्द्र रेग्मी र उनकी पत्नी लक्ष्मी सुवेदी, दिरण भट्टराई तथा सुरेन बास्फोरलाई बर्खास्त गरिएको हो।

त्यस्तै, हाडजोर्नी विभाग प्रमुख डा. रोशन कलवार र शाखा अधिकृत कान्तलाल चौधरीलाई एक–एक ग्रेड घटाई कारबाही गरिएको छ।

साथै, सेवा अवधि नपुगी प्रोफेसरमा बढुवा भएको पुष्टि भएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार श्याम लम्सालले दुई तह घटेको अवस्थामा राजीनामा दिएका छन्।

‘संस्थाको विश्वसनीयता र अनुशासन कायम गर्न आवश्यक कदमहरू चालिरहेका छौं,’ रजिस्ट्रार संग्रौलाले भने, ‘कसैलाई पनि नियम विपरीत काम गर्न अनुमति दिइँदैन र मुख्य कुरा भनेको पदाधिकारीहरुले नियम अनुसार काम गर्नुपर्‍यो ।’

Tags: #धरान#वीपी प्रतिष्ठानवीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

सुनसरीमा तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
चैत्र ३, २०८२
0

इटहरी : सुनसरीको बर्जु गाउँपालिका–२ स्थित हुलाकी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। विराटनगरबाट बेलाहातर्फ जाँदै गरेको...

सुनसरीको इनरुवा अस्पतालका मेसुमाथि हातपात
FEATURE BREAKING

इनरुवा अस्पताल बेथिति : ३४ बुँदे मागसहित प्रशासनलाई ध्यानाकर्षण पत्र

by रासस
चैत्र ३, २०८२
0

सुनसरी : जिल्ला सदरमुकाम इनरुवास्थित जिल्ला अस्पताल सुधारको माग गर्दै सोमबार ध्यानाकर्षण पत्र बुझाइएको छ । जिल्ला अस्पताल इनरुवा सुधार...

स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकप : लोहोरुङ अन्तिम चारमा

स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकप : लोहोरुङ अन्तिम चारमा

चैत्र ३, २०८२
कोशी एक्सिलेन्स अवार्डको तयारी पूरा, सहभागीलाई सोल्टी वेस्टेन्डको विशेष सुविधा

कोशी एक्सिलेन्स अवार्डको तयारी पूरा, सहभागीलाई सोल्टी वेस्टेन्डको विशेष सुविधा

चैत्र ३, २०८२
ब्लड क्यान्सरपीडित आमालाई बचाउन छोरीको पहल, उपचारका लागि सहयोग अपिल

ब्लड क्यान्सरपीडित आमालाई बचाउन छोरीको पहल, उपचारका लागि सहयोग अपिल

चैत्र २, २०८२
इटहरी कराते एकाडेमीलाई १० स्वर्ण

इटहरी कराते एकाडेमीलाई १० स्वर्ण

चैत्र २, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

चैत्र ३, २०८२
सुनसरीको इनरुवा अस्पतालका मेसुमाथि हातपात

इनरुवा अस्पताल बेथिति : ३४ बुँदे मागसहित प्रशासनलाई ध्यानाकर्षण पत्र

चैत्र ३, २०८२
स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकप : लोहोरुङ अन्तिम चारमा

स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकप : लोहोरुङ अन्तिम चारमा

चैत्र ३, २०८२
कोशी एक्सिलेन्स अवार्डको तयारी पूरा, सहभागीलाई सोल्टी वेस्टेन्डको विशेष सुविधा

कोशी एक्सिलेन्स अवार्डको तयारी पूरा, सहभागीलाई सोल्टी वेस्टेन्डको विशेष सुविधा

चैत्र ३, २०८२

लाेकप्रिय

  • इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

    इटहरी दुर्घटनामा ज्यान गुमाउने साइकलयात्रीको पहिचान खुल्यो

    389 shares
    Share 156 Tweet 97
  • इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

    226 shares
    Share 90 Tweet 57
  • रास्वपाका उम्मेदवार लालविक्रम थापाको विवादास्पद अभिव्यक्ति – ‘घर इनरुवा भन्दा हिचकिचाउनुपर्छ पर्छ’ (भिडिओसहित)

    170 shares
    Share 68 Tweet 43
  • ब्लड क्यान्सरपीडित आमालाई बचाउन छोरीको पहल, उपचारका लागि सहयोग अपिल

    161 shares
    Share 64 Tweet 40
  • निर्वाचन प्रभावित गर्न अफवाह फैलाएको आरोपमा सुनसरीबाट एक युवक पक्राउ

    133 shares
    Share 53 Tweet 33

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.