Saturday, October 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

जेनजी आन्दोलनको आवरणमा मोरङमा विध्वंस मच्चाउने २१ जना पक्राउ (सूचीसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक २८, २०८२
in समाचार
0
जेनजी आन्दोलनको आवरणमा मोरङमा विध्वंस मच्चाउने २१ जना पक्राउ (सूचीसहित)
80
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : मोरङका विभिन्न स्थानमा जेनजी आन्दोलनको नाममा भएको योजनाबद्ध आगजनी, तोडफोड र थुनुवा भगाउने जस्ता गम्भीर घटनामा संलग्न अराजक समूहमाथि प्रहरीले कारबाही तीव्र पारेको छ।

हालसम्म २१ जनालाई पक्राउ गरी आपराधिक उपद्रव मुद्दा दायर गरेर अनुसन्धान अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए।

प्रहरीले विराटनगर र जहदाबाट १० जना, पथरीशनिश्चरेबाट ६ जना तथा उर्लाबारीबाट ५ जनालाई पक्राउ गरेको छ। भदौ २४ गते उर्लाबारी र पथरीस्थित इलाका प्रहरी कार्यालयमा आगजनी एवं तोडफोड गरेर थुनुवा भगाइएका थिए। साथै, कागजपत्र जलाइएका थिए।

विराटनगरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, विभिन्न प्रहरी बिट, सीआरभीको गाडी, ट्राफिक लाइट र सीसी क्यामेरासमेत तोडफोड गरिएको थियो।

प्रहरीका अनुसार जेनजी आन्दोलनको आवरणमा भएको हमलाले दंगा, तोडफोड र विध्वंसलाई ‘वैधानिक विरोध’ का नाममा ढाकछोप गर्न खोजिएको देखिन्छ।

एसपी कटवालले घटनालाई ‘सुनियोजित अपराधिक गतिविधि’ भएको उल्लेख गर्दै संलग्न जो कसैलाई पनि उन्मुक्ति नदिने बताए।

खासगरी सीसी क्यामेरा फुटेज, भिडियो, फोटो र डिजिटल प्रमाणको सहायताले अपराधमा संलग्नको पहिचान भइरहेको प्रहरीले बताएको छ।

पहिचान भइसकेका व्यक्तिहरुको निरन्तर खोजी भइरहेको र आवश्यक परे विशेष टोली परिचालन गरिएको एसपी कटवालले बताए।

यी हुन् पक्राउ परेकाहरू : 

१) विशाल वाल्मिकी, वर्ष २२, विराटनगर महानगरपालिका–५

२) गोपी साह, वर्ष २७, विराटनगर महानगरपालिका–९

३) विष्णु साफी, वर्ष २०, विराटनगर महानगरपालिका–९

४) राजेश यादव, वर्ष २४, विराटनगर महानगरपालिका–१४

५) सुरज सिंह, वर्ष २४, जहदा गाउँपालिका–५

६) मुकेश कामत, वर्ष २२, जहदा गाउँपालिका–५

७) प्रवेश मण्डल, वर्ष ३०, जहदा गाउँपालिका–२

८) सुशील यादव, वर्ष २५, जहदा गाउँपालिका–३

९) चन्दन बर्मा, वर्ष २४, विराटनगर महानगरपालिका–६

१०) किसन सहनी, वर्ष २९, विराटनगर महानगरपालिका–६

११) चन्द्र कार्की, वर्ष २३, पथरी शनिश्चरे नगरपालिका–१

१२) दिपक चौधरी, वर्ष २३, पथरी शनिश्चरे नगरपालिका–१

१३) मुकेश वराईली, वर्ष २५, पथरी शनिश्चरे नगरपालिका–१

१४) विश्वास थापा, वर्ष २१, पथरी शनिश्चरे नगरपालिका–१

१५) सिदार्थ राई, वर्ष १९, पथरी शनिश्चरे नगरपालिका–१

१६) मिथुन मण्डल, वर्ष २६, पथरी शनिश्चरे नगरपालिका–१

१७) राज कुमार सहनी, वर्ष २९, उर्लाबारी नगरपालिका–६

१८) उदय साह, वर्ष ४५, उर्लाबारी नगरपालिका–६

१९) बब्लु साह, वर्ष ४०, उर्लाबारी नगरपालिका–६

२०) मिलन राई, वर्ष ३०, उर्लाबारी नगरपालिका–६

२१) रविन सुन्दास, वर्ष २४, उर्लाबारी नगरपालिका–७

Tags: #पक्राउ#मोरङजेन–जी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती
विविध

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

by टाकुरा न्यूज । इटहरी
कार्तिक १, २०८३
0

उदयपुर : उदयपुरको गाईघाटस्थित पञ्चावती भगवती मन्दिरमा दसैँको सप्तमीका अवसरमा शनिबार वैदिक विधिअनुसार फूलपाती भित्र्याइएको छ । जिल्ला प्रशासन कार्यालय,...

महानगर अन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स–रे सेवा सुरु
FEATURE BREAKING

चाडपर्वलाई तडकभडक होइन, आत्मीयता र सहयोगको अवसर बनाऔँ : नागेश कोइराला

by टाकुरा न्यूज । इटहरी
कार्तिक १, २०८३
0

विराटनगर : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बडादसैं, शुभदीपावली, नेपाल सम्वत् तथा छठ पर्वले सामाजिक सद्भाव, आपसी एकता र राष्ट्रिय...

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

इलाममा घरको बरण्डामा मृत भेटिए ५५ वर्षीय पुरुष, धारिलो हतियार प्रहार भएको आशङ्का

कार्तिक १, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

सुनसरी र मोरङबाट लागूऔषधसहित नौ जना पक्राउ

कार्तिक १, २०८३
इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

अशोज ३०, २०८३
कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

अशोज ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

कार्तिक १, २०८३
महानगर अन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स–रे सेवा सुरु

चाडपर्वलाई तडकभडक होइन, आत्मीयता र सहयोगको अवसर बनाऔँ : नागेश कोइराला

कार्तिक १, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

इलाममा घरको बरण्डामा मृत भेटिए ५५ वर्षीय पुरुष, धारिलो हतियार प्रहार भएको आशङ्का

कार्तिक १, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

सुनसरी र मोरङबाट लागूऔषधसहित नौ जना पक्राउ

कार्तिक १, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.