Sunday, December 7, 2025
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

भारत–नेपाल सीमाबाट भित्रिने अवैध पशुजन्य सामग्रीको निगरानी, क्वारेन्टाइन कार्यालय विराटनगरले सार्वजनिक गर्‍यो प्रतिवेदन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर १५, २०८२
in समाचार
0
भारत–नेपाल सीमाबाट भित्रिने अवैध पशुजन्य सामग्रीको निगरानी, क्वारेन्टाइन कार्यालय विराटनगरले सार्वजनिक गर्‍यो प्रतिवेदन
58
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : पशु क्वारेन्टाइन कार्यालय विराटनगरले २०८२।८३ को पहिलो त्रैमासिकको अवधिमा प्रथम त्रैमासिक अवधिको निर्धारित कार्यहरूको ८३.३७ प्रतिशत काम सम्पन्न भएको जनाएको छ ।

कार्यहरूको ४७.५५ प्रतिशत वित्तिय प्रगति हासिल गरेको कार्यालय प्रमुख डा. विदुर प्रसाद गौतमले जानकारी दिए ।

सीमा क्षेत्रमा अवैध पशुजन्य सामग्री नियन्त्रणमा केन्द्रित गतिविधि प्रभावकारी रूपमा कार्यान्वयन गरिएको उनको भनाइ छ ।

कार्यालयले विराटनगरको रानी, सुनसरीको भण्टाबारी, सिरहाको माडर नाकाबाट हुने आयात–निर्यातलाई नियमित निगरानी र कडाइका साथ जाँच गरिएको जनाएको छ ।

अवैध रूपमा भित्रिने जोखिमयुक्त पशु तथा पशुजन्य सामग्री रोकथाम, स्वास्थ्य परीक्षण, क्वारेन्टाइन प्रमाणपत्र जारी गर्ने कार्यलाई प्राथमिकतामा राख्दै कार्यालयले आयातकर्ता तथा निर्यातकर्ता उद्योगसँग नियमित समन्वय गरिरहेको जनाएको छ ।

प्रतिवेदनअनुसार अवैध सामग्री नष्ट गर्ने अभियान यस त्रैमासिकमा झनै सशक्त रूपमा अघि बढाइएको छ । कार्यालयका टोलीले पहिलो त्रैमासिकमा ३२ पटक अनुगमन गरी ठूलो परिमाणका अवैध पशुजन्य सामग्री नियन्त्रणमा लिएर नष्ट गरेको छ ।

नष्ट गरिएका सामग्रीमध्ये २४० केजी ब्रोलर कुखुरा ,३२९ वटा बोइलर कुखुरा , सेतो अण्डा २९ क्रेट, पहिचान नखुलेको आलो मासु १०४ केजी, प्याकेज सि फिस ३० केजी, एकुरियम माछा १० पिस, फ्रोजन फिस ७३५ केजी, माछाको सिद्रा २० केजी नष्ट गरेको छ ।

भारत–नेपाल सीमाबाट भित्रिने पशुचौपायाको स्वास्थ्य परीक्षण, संक्रमण जोखिम रोकथाम तथा सवारीसाधन स्यानिटाइजेसन नियमित रूपमा भइरहेको उल्लेख गरिएको छ ।

साथै, सो अवधिमा आयातित कच्चा पदार्थको गुणस्तर जाँचका लागि नमुना संकलन गरी प्रयोगशाला परीक्षण पनि गरिएको छ ।

कार्यालयले सीमा क्षेत्रमा अवैध सामग्री नियन्त्रणका लागि स्थानीय प्रशासन र सुरक्षासम्बन्धी निकायसँग समन्वय निरन्तर भैरहेको छ ।

Tags: #विराटनगरपशु क्वारेन्टाइन कार्यालय
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धरानमा पिकअप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते
FEATURE BREAKING

धरानमा पिकअप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

by टाकुरा न्यूज । इटहरी
मंसिर २०, २०८२
0

धरान : धरानमा पिकअप दुर्घटना हुुँदा एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । धरान उपमहानगरपालिका–१३ शिवधारा...

खोटाङ : आफ्नै ठाउँमा व्यावसायिक बन्न मुढा बनाउने सीप सिक्दै महिला
विविध

खोटाङ : आफ्नै ठाउँमा व्यावसायिक बन्न मुढा बनाउने सीप सिक्दै महिला

by रासस
मंसिर २०, २०८२
0

खोटाङ : बेरोजगार रहेका स्थानीय महिलालाई लक्षित गरी दिक्तेल बजारमा मुढा बनाउने सीप विकास तालिम सुरु गरिएको छ । दिक्तेल...

ओखलढुङ्गामा ज्यान दाउमा राखेर विद्यालय पुग्छन् विद्यार्थी

ओखलढुङ्गामा ज्यान दाउमा राखेर विद्यालय पुग्छन् विद्यार्थी

मंसिर २०, २०८२
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

ब्राउनसुगरसहित तीन जना पक्राउ

मंसिर १९, २०८२
मोरङमा प्रहरी कार्यालय परिसरमै ५ हजार ५ सय किलो गाँजा खाल्डो खनेर नष्ट

मोरङमा प्रहरी कार्यालय परिसरमै ५ हजार ५ सय किलो गाँजा खाल्डो खनेर नष्ट

मंसिर १९, २०८२
खोटाङ र उदयपुर जोड्ने फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु

खोटाङ र उदयपुर जोड्ने फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु

मंसिर १९, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानमा पिकअप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

धरानमा पिकअप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

मंसिर २०, २०८२
खोटाङ : आफ्नै ठाउँमा व्यावसायिक बन्न मुढा बनाउने सीप सिक्दै महिला

खोटाङ : आफ्नै ठाउँमा व्यावसायिक बन्न मुढा बनाउने सीप सिक्दै महिला

मंसिर २०, २०८२
ओखलढुङ्गामा ज्यान दाउमा राखेर विद्यालय पुग्छन् विद्यार्थी

ओखलढुङ्गामा ज्यान दाउमा राखेर विद्यालय पुग्छन् विद्यार्थी

मंसिर २०, २०८२
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

ब्राउनसुगरसहित तीन जना पक्राउ

मंसिर १९, २०८२



लाेकप्रिय

  • धरानमा मध्यराति १०–११ जना भरियाहरूले ओसार्छन् गाँजा, इटहरीमा पक्राउ परे दुई युवक

    धरानमा मध्यराति १०–११ जना भरियाहरूले ओसार्छन् गाँजा, इटहरीमा पक्राउ परे दुई युवक

    462 shares
    Share 185 Tweet 116
  • यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

    1340 shares
    Share 536 Tweet 335
  • जेनजी आन्दोलन : इटहरीमा तोडफोड गर्ने पाँच जना पक्राउ, २० जना शंकास्पद सूचीमा

    384 shares
    Share 154 Tweet 96
  • धरानको पुनर्स्थापना केन्द्रमा युवकको कुटपिटबाट मृत्यु, सञ्चालकसहित ९ जना पक्राउ

    265 shares
    Share 106 Tweet 66
  • इटहरीमा फार्मेसीबाटै लागूऔषध कारोबार, श्रीमान–श्रीमती प्रहरी नियन्त्रणमा

    232 shares
    Share 93 Tweet 58

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.