Saturday, March 7, 2026
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

सुनसरीका तीन सय सञ्चारकर्मीलाई नयन मिडिया फाउन्डेसनद्वारा निःशुल्क दुर्घटना बीमा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस १२, २०८२
in विविध, समाचार
0
सुनसरीका तीन सय सञ्चारकर्मीलाई नयन मिडिया फाउन्डेसनद्वारा निःशुल्क दुर्घटना बीमा
65
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नयन मिडिया फाउन्डेसनले सुनसरीका तीन सय जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बीमा गर्ने भएको छ।

आगामी ७ फागुनमा आयोजना हुने कोशी एक्सिलेन्स अवार्ड को अवसर पारेर उक्त बीमा कार्यक्रम लागू गर्न लागिएको फाउन्डेसनले जनाएको छ।

यस सम्बन्धमा एनएलजी इन्स्योरेन्सका कोशी प्रदेश प्रमुख खड्ग श्रेष्ठ र नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारीबीच विराटनगरस्थित इन्स्योरेन्स कम्पनीको कार्यालयमा सम्झौता भएको हो।

सम्झौता अनुसार सुनसरीमा क्रियाशील प्रत्येक सञ्चारकर्मीको दुई लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गरिने अधिकारीले जानकारी दिए।

बीमा अन्तर्गत कामको सिलसिलामा दुर्घटनामा परेर घाइते भएमा एक लाख रुपैयाँसम्मको उपचार खर्च उपलब्ध गराइनेछ भने दुर्घटनाबाट मृत्यु भएमा दुई लाख रुपैयाँ प्रदान गरिने जनाइएको छ।

बीमा गर्नका लागि सम्बन्धित सञ्चारकर्मीले आफू कार्यरत सञ्चार संस्थाको परिचयपत्र, लाइसेन्स तथा सञ्चारगृहको सिफारिस पत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

गत वर्ष नयन मिडिया एडभरटाइजिङ प्रालिले आयोजना गरेको कोशी एक्सिलेन्स अवार्डमा सुनसरीका तीन सय १४ जना सञ्चारकर्मीको एक लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गरिएको थियो।

यस वर्ष उक्त बीमा रकमलाई दोब्बर बनाइएको फाउन्डेसनले जनाएको छ।

Tags: कोशी एक्सिलेन्सपवन अधिकारीबीमा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मतगणना स्थलमै रास्वपा मोरङका जिल्ला सदस्य दुर्गा रेग्मीको निधन
FEATURE BREAKING

मतगणना स्थलमै रास्वपा मोरङका जिल्ला सदस्य दुर्गा रेग्मीको निधन

by टाकुरा न्यूज । इटहरी
फाल्गुन २२, २०८२
0

मोरङ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङका जिल्ला सदस्य दुर्गा रेग्मीको शुक्रबार निधन भएको छ। मोरङ क्षेत्र नम्बर २ को मतगणना...

निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो
समाचार

मोरङमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
फाल्गुन २२, २०८२
0

मोरङ : बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बेलबारीस्थित...

कोशीमा ५२ प्रतिशत मत खस्यो, १६ लाख ९८ हजारभन्दा बढी मतदाता सहभागी भएनन्

कोशीमा ५२ प्रतिशत मत खस्यो, १६ लाख ९८ हजारभन्दा बढी मतदाता सहभागी भएनन्

फाल्गुन २१, २०८२
ओली–बालेनको क्षेत्र झापा–५ मा १ लाख ६ हजार मतदान

ओली–बालेनको क्षेत्र झापा–५ मा १ लाख ६ हजार मतदान

फाल्गुन २१, २०८२
सुनसरीमा ६४ प्रतिशत खस्यो मत, ५ लाख ८० हजारमध्ये ३ लाख ६९ हजार बढी

सुनसरीमा ६४ प्रतिशत खस्यो मत, ५ लाख ८० हजारमध्ये ३ लाख ६९ हजार बढी

फाल्गुन २१, २०८२
भोजपुरमा व्यावसायिक कफी खेती

ओखलढुंगाको एक केन्द्रमा स्थानीयको ‘शून्य’ मत, चार जना कर्मचारीले मात्रै मताधिकार प्रयोग गरे

फाल्गुन २१, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मतगणना स्थलमै रास्वपा मोरङका जिल्ला सदस्य दुर्गा रेग्मीको निधन

मतगणना स्थलमै रास्वपा मोरङका जिल्ला सदस्य दुर्गा रेग्मीको निधन

फाल्गुन २२, २०८२
निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो

मोरङमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

फाल्गुन २२, २०८२
कोशीमा ५२ प्रतिशत मत खस्यो, १६ लाख ९८ हजारभन्दा बढी मतदाता सहभागी भएनन्

कोशीमा ५२ प्रतिशत मत खस्यो, १६ लाख ९८ हजारभन्दा बढी मतदाता सहभागी भएनन्

फाल्गुन २१, २०८२
ओली–बालेनको क्षेत्र झापा–५ मा १ लाख ६ हजार मतदान

ओली–बालेनको क्षेत्र झापा–५ मा १ लाख ६ हजार मतदान

फाल्गुन २१, २०८२

लाेकप्रिय

  • इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

    इटहरी दुर्घटनामा ज्यान गुमाउने साइकलयात्रीको पहिचान खुल्यो

    387 shares
    Share 155 Tweet 97
  • इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

    226 shares
    Share 90 Tweet 57
  • इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

    208 shares
    Share 83 Tweet 52
  • सुनसरी आएर गगन थापाले भने – ‘राजीव कोइराला दाईलाई जिताइदिनु, बाँकी कुरा म गर्नेछु’

    199 shares
    Share 80 Tweet 50
  • रास्वपाका उम्मेदवार लालविक्रम थापाको विवादास्पद अभिव्यक्ति – ‘घर इनरुवा भन्दा हिचकिचाउनुपर्छ पर्छ’ (भिडिओसहित)

    169 shares
    Share 68 Tweet 42

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.