भन्सार छली ल्याइएको ५ लाखभन्दा बढीको रजनीगन्धा मोरङमा बरामद
विराटनगर : भारतबाट भन्सार छली नेपाल भित्र्याउँदै गरिएको ५ लाख १९ हजार ८४० रुपैयाँ बराबरको रजनीगन्धा मोरङमा बरामद भएको छ।...
इटहरी : कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा जलपंक्षी आहारा गरिरहेको देखिएको छ।
हाल आरक्ष क्षेत्रमा जलपंक्षी गणना कार्य जारी रहेकाले विभिन्न प्रजातिका चराको उपस्थिति अभिलेख भइरहेको छ।
यसै क्रममा सानो जलेवा नामक चराले माछालाई आहारा गरिरहेको दृश्य देखिएको छ।
तस्बिर : निशान शर्मा ।
सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।
विराटनगर : भारतबाट भन्सार छली नेपाल भित्र्याउँदै गरिएको ५ लाख १९ हजार ८४० रुपैयाँ बराबरको रजनीगन्धा मोरङमा बरामद भएको छ।...
इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले थारु समुदायको भाषा, लिपि र संस्कृति संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्...
Discussion about this post