Monday, July 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

विराटनगरले तीन खेलमा जित निकाल्दै क्रिकेट लिगको फाइनलमा प्रवेश

गुरु ढकाल by गुरु ढकाल
माघ ८, २०८२
in खेलकुद, समाचार
0
विराटनगरले तीन खेलमा जित निकाल्दै क्रिकेट लिगको फाइनलमा प्रवेश
58
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग विराटनगरको मेर्लीवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा विराट क्रिकेट एकेडेमी र विराटनगर क्रिकेट क्लव एण्ड एकेडेमी विजयी भएको छन् ।

बिहीवार भएको समूह ए को खेलमा विराट क्रिकेट एकेडेमीले मिल्स क्रिकेट क्लब एण्ड एकेडमीलाई ५ विकेटले पराजित गर्दै लिगको दोस्रोमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ ।

टस जितेर ब्याटिङको गरेको मिल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाई ९७ रनको योगफल तयार पारेको थियो ।

मिल्सका लागि अमन शेखले ३० रन बनाउँदा रितिक चौधरीले १९ रन, सक्षम ढकालले १७ रन र १९ रन बनाए । विराटनगरका मेहवुव इराकीले २ विकेट लिँदा अमर यादवले पनि २ विकेट लिए ।

जवाफमा ९८ रनको लक्ष्य पछ्याएको विराटनगरले १५ दशमलव १ बलमा ५ विकेट गुमाई सो लक्ष्य पार गरेको थियो ।

विराटका प्छारका ब्याटर श्रवण यादवले अविजित २३ रन जोड्दा दिपक पासवानले १८ रन, विशाल ढकालले १७ रन, अनिस राजवंशीले १६ रन र रोहन साहले अविजित ११ रनको योगदान दिए ।

मिल्सका वैभव राजले २ विकेट लिँदा नरेन्द्र कर्ण १ विकेट लिए । खेलको म्यान अफ द म्याच विराटका महबुव इराकी घोषित भए ।

दोस्रो खेलमा विराटनगर क्रिकेट क्लव एण्ड एकेडेमीले इलाइट क्रिकेट एकेडमीमाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै फाइनलको यात्रा तय गरेको छ ।

समूह ए मा लगातार तीन खेलमा जित निकाल्दै ६ अंकका साथ फाइनलको यात्रा तय गरेको हो ।

विराटले खेलेको ३ खेलमा २ खेलमा जित र १ खेलमा पराजित हुँदै ४ अंकका साथ दोस्रो स्थान, इलाइटले ३ खेलमा १ मा जित र २ पराजित हुँदै २ अंकका साथ तेस्रोे स्थान र मिल्सले खेलेको ३ खेलमै पराजित भएर अंकविहीन हुँदै पुछारमा रहेको छ ।

टस जितेर ब्याटिङको गरेको इलाइटले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ९९ रनको सामान्य योगफल तयार पारेको थियो ।

इलाइटका लागि आशिष मण्डले ३२ रन र सोनु सिंहले अविजित १७ रन बनाए । विराटनगरका क्रितिक कामतले ३ विकेट लिँदा सागर कटवाल र कृष शर्माले २–२ विकेट, प्रशान्त साहले १ विकेट लिए ।

जवाफमा १ सय रनको सामान्य लक्ष्य पछ्याएको विराटनगरले १९ दशमलव ५ बलमा ९ विकेट गुमाई सो विजयी लक्ष्य भेट्टाएको थियो ।

विराटनगरका सिताराम कामतले २७ जोड्दा कृष शर्माले १७ रनको योगदान दिए ।

इलाइटका मनिष कामतले ३ विकेट लिँदा राजु विश्वकर्माले पनि ३ विकेट लिए । खेलको म्यान अफ द म्याच विराटनगरका सिताराम कामत घोषित भए ।

Tags: #खेलकुदक्रिकेट
गुरु ढकाल

गुरु ढकाल

इटहरी निवासी ढकाल दुई दशकयता फोटो पत्रकारितामा सक्रिय छन् ।

Related Posts

उवासंघ इटहरी : अध्यक्षकी उम्मेदवार कटवाल भन्छिन्, ‘व्यवसायीको समस्यामा अभिभावकत्व निर्वाह गर्छु’
FEATURE BREAKING

उवासंघ इटहरीमा पहिलोपटक महिला नेतृत्व, अध्यक्षमा गायत्री विजयी

by टाकुरा न्यूज । इटहरी
असार २८, २०८३
0

इटहरी : उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको अध्यक्षमा गायत्री कटवाल भण्डारी निर्वाचित भएकी छन्। शनिबार भएको निर्वाचनको अन्तिम मतपरिणाम आइतबार...

उवासंघ इटहरी निर्वाचन : महिलातर्फ मीना र सुमित्रा निर्वाचित
FEATURE BREAKING

उवासंघ इटहरी निर्वाचन : महिलातर्फ मीना र सुमित्रा निर्वाचित

by टाकुरा न्यूज । इटहरी
असार २८, २०८३
0

इटहरी : उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनअन्तर्गत मतगणना जारी रहेको छ। पछिल्लो मतपरिणामअनुसार...

मनमोहन विश्वविद्यालयद्वारा औषधि विज्ञानमा ‘एमफार्म’ कार्यक्रम सञ्चालनको तयारी

मनमोहन विश्वविद्यालयद्वारा औषधि विज्ञानमा ‘एमफार्म’ कार्यक्रम सञ्चालनको तयारी

असार २८, २०८३
उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

असार २८, २०८३
विराटनगरमा कटुवा पेस्तोल र गाँजासहित एक जना पक्राउ

विराटनगरमा कटुवा पेस्तोल र गाँजासहित एक जना पक्राउ

असार २८, २०८३
रुद्राक्षको राजधानी दिङ्ला बजार

रुद्राक्षको राजधानी दिङ्ला बजार

असार २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उवासंघ इटहरी : अध्यक्षकी उम्मेदवार कटवाल भन्छिन्, ‘व्यवसायीको समस्यामा अभिभावकत्व निर्वाह गर्छु’

उवासंघ इटहरीमा पहिलोपटक महिला नेतृत्व, अध्यक्षमा गायत्री विजयी

असार २८, २०८३
उवासंघ इटहरी निर्वाचन : महिलातर्फ मीना र सुमित्रा निर्वाचित

उवासंघ इटहरी निर्वाचन : महिलातर्फ मीना र सुमित्रा निर्वाचित

असार २८, २०८३
मनमोहन विश्वविद्यालयद्वारा औषधि विज्ञानमा ‘एमफार्म’ कार्यक्रम सञ्चालनको तयारी

मनमोहन विश्वविद्यालयद्वारा औषधि विज्ञानमा ‘एमफार्म’ कार्यक्रम सञ्चालनको तयारी

असार २८, २०८३
उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

असार २८, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    765 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    597 shares
    Share 239 Tweet 149
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    413 shares
    Share 165 Tweet 103
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    404 shares
    Share 162 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    385 shares
    Share 154 Tweet 96

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.