इटहरी : मोरङ २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार कृष्ण कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
कार्कीले ४० हजार ९ सय २४ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार दिलीपकुमार बगडियाले १५ हजार ६ सय २४ मत मात्रै प्राप्त गरे ।
उनीहरूबीचको मतान्तर २५ हजार ३ सय बढी रहेको छ ।
यसैगरी कांग्रेसका डा. मीनेन्द्र रिजालले १२ हजार ६ सय ६४ मत मात्र प्राप्त गरे ।














Discussion about this post