Friday, April 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home निर्वाचन

बालेनको चुनावी खर्च १४ लाख १७ हजार, आयोगमा पेश गरे विवरण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २५, २०८२
in निर्वाचन, समाचार
0
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, आयोगमा पेश गरे विवरण
58
SHARES
Share on FacebookShare on Twitter

इटहरी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाह (बालेनं)ले आफ्नो चुनावी अभियानमा भएको खर्चको विवरण सार्वजनिक गरेका छन्।

उनले निर्वाचन आयोगसमक्ष पेश गरेको विवरणअनुसार चुनावी अभियानमा कूल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको देखिएको छ।

उक्त विवरणमा प्रचारप्रसार, यात्रा, खानपानलगायतका शीर्षकमा खर्च उल्लेख गरिएको छ। त्यसअनुसार खाजा खर्चमा २८ हजार ९७० रुपैयाँ खर्च भएको जनाइएको छ भने पाँच पटकको हवाई यात्रामा ३५ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।

बालेनले आयोगमा पेश गरेको निवेदनमा आफूले गरेको सम्पूर्ण खर्च प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा ७२ तथा आयोगले स्वीकृत गरेको निर्वाचन आचारसंहिताअनुसार सार्वजनिक गरिएको बताएका छन्।

उनले पारदर्शितालाई प्राथमिकता दिँदै चुनावी खर्च खुला रूपमा सार्वजनिक गरेको बताएका छन्।

राजनीतिक दल र उम्मेदवारले खर्च विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान भए पनि व्यवहारमा धेरैले समयमै विवरण नदिने गरेको अवस्थामा बालेनले सार्वजनिक रूपमा खर्च देखाएपछि पारदर्शिता भएको जनाइएको छ।

Tags: बालेनबालेन शाह
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
FEATURE BREAKING

सुनसरीमा प्रहरीको स्वीप अपरेसन, १२० जना नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
बैशाख ११, २०८३
0

इटहरी : सुनसरीमा प्रहरीले स्वीप अपरेसन गरी १२० जना व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहतका विभिन्न इकाइहरूबाट...

तीन करोड ५७ लाखमा पक्की पुल निर्माण
FEATURE BREAKING

मदन भण्डारी राजमार्ग : झापा, मोरङ र सुनसरीमा कहिले हुन्छ पुल निर्माण ?

by रासस
बैशाख ११, २०८३
0

झापा : राष्ट्रिय गौरवको आयोजनाको मदन भण्डारी राजमार्गअन्तर्गत पूर्वी खण्डमा पुल निर्माणले गति लिएको छ । झापा, मोरङ र सुनसरी...

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

कोशीका चार जिल्लाबाट ब्राउनसुगरसहित आठ जना पक्राउ

बैशाख १०, २०८३
कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

कोशी प्रदेशका क्याम्पसमा विद्यार्थी संगठनका अफिस र झन्डा हटाउन प्रहरी सक्रिय

बैशाख १०, २०८३
पर्यटकको पर्खाइमा भोजपुरको मुन्धुम पदमार्ग (फोटोहरूसहित)

मुन्दुम पदमार्गमा ११ देशका स्रष्टाहरूद्धारा पदयात्रा

बैशाख १०, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा जङ्गली हात्तीको प्रवेश, विद्युतीय घेराबेरा मर्मत अभाव

बैशाख १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा प्रहरीको स्वीप अपरेसन, १२० जना नियन्त्रणमा

बैशाख ११, २०८३
तीन करोड ५७ लाखमा पक्की पुल निर्माण

मदन भण्डारी राजमार्ग : झापा, मोरङ र सुनसरीमा कहिले हुन्छ पुल निर्माण ?

बैशाख ११, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

कोशीका चार जिल्लाबाट ब्राउनसुगरसहित आठ जना पक्राउ

बैशाख १०, २०८३
कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

कोशी प्रदेशका क्याम्पसमा विद्यार्थी संगठनका अफिस र झन्डा हटाउन प्रहरी सक्रिय

बैशाख १०, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1376 shares
    Share 550 Tweet 344
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    532 shares
    Share 213 Tweet 133
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    376 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.