Saturday, April 4, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

बीपी प्रतिष्ठानमा १३ बुँदे सुधार योजना लागू

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २१, २०८२
in FEATURE BREAKING, समाचार
0
सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित
49
SHARES
Share on FacebookShare on Twitter

धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा क्षेत्रलाई थप पारदर्शी, गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउन १३ बुँदे सुधार योजना अगाडि सारेको जनाएको छ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको शासकीय सुधार कार्यसूची अन्तर्गत प्रतिष्ठानका उपकुलपति प्रा.डा.विक्रम प्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा रजिष्ट्रार, अस्पताल निर्देशकसहित उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।

प्रतिष्ठानले १० प्रतिशत निःशुल्क शैय्या सेवाको विवरण रियल–टाइम ड्यासबोर्ड मार्फत सार्वजनिक गरिने जनाएको छ। यसैगरी बिरामी प्रेषण राष्ट्रिय निर्देशिका–२०८१ अनिवार्य कार्यान्वयन गर्दै डिजिटल प्रणाली विकास गरिने, कर्मचारीको उपस्थितिलाई कडाइका साथ अनुगमन गर्न समिति गठन, सरसफाइ अनुगमन ठन गरी नियमित निरीक्षण गर्ने निर्णय गरिएको छ।

यसैगरी सेवा गुणस्तर निगरानीलाई थप जिम्मेवारी, औषधिको मौज्दात र मूल्यमार्फत सार्वजनिक गरिने, जलन उपचार निःशुल्क अन्तर्गत बर्न बिरामीका लागि आधारभूत सेवा र शैय्याशुल्क निःशुल्क गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ।

वार्ड सरसफाइ जिम्मेवारीमार्फत प्रत्यक्ष व्यवस्थापन, स्वास्थ्यकर्मीका लागि सफ्ट स्कील तालिमलाई निरन्तरता, अस्पतालभित्र सेवा पत्ता लगाउन सहज संकेत प्रणाली विकास, ज्येष्ठ नागरिक, गर्भवती र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राखेर टोकन प्रणाली विस्तार, डिजिटल गुनासो प्रणाली, राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्यको प्रक्रिया अगाडि बढाइइनेजस्ता निर्णय गरिएको हो।

प्रतिष्ठानले यी निर्णयहरूको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पठाइसकेको छ। साथै कार्यान्वयनका लागि सम्बन्धित विभागहरूलाई समयसीमासहित योजना बनाएर तत्काल अघि बढ्न निर्देशन दिइएको प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठले जानकारी दिए।

Tags: #धरान#वीपी प्रतिष्ठानवीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

यातायात कार्यालयबाट सरकारी छाप र हस्ताक्षर किर्ते गरी ठगी गर्ने एक जना पक्राउ
समाचार

यातायात कार्यालयबाट सरकारी छाप र हस्ताक्षर किर्ते गरी ठगी गर्ने एक जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
चैत्र २१, २०८२
0

विराटनगर : सरकारी छाप र कर्मचारीको दस्तखत किर्ते गरी ठगी गरेको अभियोगमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ...

हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?
FEATURE BREAKING

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, हर्क साम्पाङ भन्छन् – ‘महिला उम्मेदवार खडा गर्दैछौँ’

by टाकुरा न्यूज । इटहरी
चैत्र २१, २०८२
0

इटहरी : हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाको उपसभामुखमा उम्मेदवारी दिने भएको छ। पार्टीले उपसभामुखमा महिला उम्मेदवार उठाउने भएको...

तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

चैत्र २१, २०८२
इटहरीका चन्द्र भण्डारीको सेवा : खुला आकाशमुनि निःशुल्क ‘ट्युसन’ कक्षा, विपन्न परिवारका बालबालिकालाई भरोसा

इटहरीका चन्द्र भण्डारीको सेवा : खुला आकाशमुनि निःशुल्क ‘ट्युसन’ कक्षा, विपन्न परिवारका बालबालिकालाई भरोसा

चैत्र २०, २०८२
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

सुनसरीमा १६ हजार ८ सय प्रतिबन्धित क्याप्सुलसहित एक युवक पक्राउ

चैत्र २०, २०८२
विराट गोल्डकप चैत २८ देखि, पुरस्कार राशि ११ लाख

विराट गोल्डकप चैत २८ देखि, पुरस्कार राशि ११ लाख

चैत्र २०, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित

बीपी प्रतिष्ठानमा १३ बुँदे सुधार योजना लागू

चैत्र २१, २०८२
यातायात कार्यालयबाट सरकारी छाप र हस्ताक्षर किर्ते गरी ठगी गर्ने एक जना पक्राउ

यातायात कार्यालयबाट सरकारी छाप र हस्ताक्षर किर्ते गरी ठगी गर्ने एक जना पक्राउ

चैत्र २१, २०८२
हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, हर्क साम्पाङ भन्छन् – ‘महिला उम्मेदवार खडा गर्दैछौँ’

चैत्र २१, २०८२
तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

चैत्र २१, २०८२



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    932 shares
    Share 373 Tweet 233
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    684 shares
    Share 274 Tweet 171
  • ब्लड क्यान्सरपीडित आमालाई बचाउन छोरीको पहल, उपचारका लागि सहयोग अपिल

    214 shares
    Share 86 Tweet 54
  • यी हुन् सुनसरीका सरकारी कार्यालयबाट पक्राउ परेका १७ जना बिचौलिया

    192 shares
    Share 77 Tweet 48
  • सुनसरीमा बिचौलियाको बिगबिगी, यातायात र मालपोत कार्यालयबाट दर्जन बढी नियन्त्रणमा

    155 shares
    Share 62 Tweet 39

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन