Friday, October 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

महिला फुटबललाई गति दिन इटहरीमा प्रदेशस्तरीय गोल्डकप

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १२, २०८३
in खेलकुद, समाचार
0
महिला फुटबललाई गति दिन इटहरीमा प्रदेशस्तरीय गोल्डकप
73
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोशी प्रदेशमा महिला फुटबलका खेलाडी उत्पादन र प्रतिस्पर्धात्मक वातावरण विस्तार गर्ने उद्देश्यसहित इटहरीमा पहिलोपटक प्रदेशस्तरीय महिला गोल्डकप आयोजना हुने भएको छ।

महिला फुटबलका प्रतियोगिता न्यून भइरहेका बेला हुन लागेको प्रतियोगितालाई खेलाडीका लागि नयाँ अवसरका रूपमा हेरिएको छ।

इटहरी फुटबल क्लबको आयोजनामा असार १५ देखि २० गतेसम्म इटहरीस्थित प्रादेशिक रङ्गशालामा प्रतियोगिता सञ्चालन हुनेछ। प्रतियोगितामा कोशी प्रदेशका आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा फेयर फुटबल क्लब सुनसरी, काँकडभिट्टा महिला फुटबल क्लब झापा, बेलबारी फुटबल क्लब मोरङ र सृजनशील महिला फुटबल क्लब तेह्रथुम छन्। समूह ‘बी’ मा धनकुटा जिल्ला फुटबल संघ, आत्मा पवित्र फुटबल क्लब इलाम, गाईघाट फुटबल क्लब उदयपुर र आयोजक इटहरी फुटबल क्लब रहेका छन्।

प्रतियोगिताको उद्घाटन खेल असार १५ गते बिहान फेयर फुटबल क्लब र काँकडभिट्टा महिला फुटबल क्लबबीच हुनेछ। सोही दिन बेलबारी फुटबल क्लब र सृजनशील महिला फुटबल क्लबबीच दोस्रो खेल हुनेछ। समूह ‘बी’ का खेल असार १६ र १८ गते हुनेछन् भने फाइनल खेल असार २० गते बिहान आयोजना गरिने प्रतियोगिता संयोजक दिपेन तामाङले जानकारी दिए।

प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा हुने प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ र उपविजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केशव कार्कीका अनुसार नेपालमा पुरुष फुटबलका प्रतियोगिता नियमित भइरहे पनि महिला फुटबलका प्रतियोगिता अपेक्षाकृत कम छन्।

त्यसैले इटहरीमा आयोजना हुन लागेको यो प्रतियोगिताले महिला खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर उपलब्ध गराउनुका साथै प्रदेश र राष्ट्रिय टोलीका लागि नयाँ प्रतिभा उत्पादन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको कार्कीले बताए।

Tags: #खेलकुदकेशव कार्कीफुटबल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज
विविध

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

by रासस
अशोज २९, २०८३
0

भोजपुर : भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा फेरि सेवा सञ्चालन भएसँगै नदी वारपार गर्न सहज हुने भएको छ...

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी
समाचार

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

by माधव पोख्रेल
अशोज २९, २०८३
0

उदयपुर : उदयपुरको सदरमुकाम गाईघाटस्थित जिल्ला अस्पताल उदयपुरमा चिकित्सक नभेटिएपछि उपचारका लागि आएका चार दर्जनभन्दा बढी बिरामी उपचारबिनै घर फर्कन बाध्य...

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

अशोज २९, २०८३
विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

अशोज २९, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

यस्तो छ कोशी मन्त्रिपरिषद्का निर्णय

अशोज २९, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

अशोज २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

अशोज २९, २०८३
जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

अशोज २९, २०८३
धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

अशोज २९, २०८३
विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

अशोज २९, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    634 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.