Wednesday, July 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

व्यवसायीको घरदैलोमा पुग्दै नवराज काफ्ले नेतृत्वको साझा समूह

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १७, २०८३
in विविध, समाचार
0
व्यवसायीको घरदैलोमा पुग्दै नवराज काफ्ले नेतृत्वको साझा समूह
49
SHARES
Share on FacebookShare on Twitter

इटहरी : यही असार २७ गते हुने इटहरी उद्योग वाणिज्य संघको निर्वाचनलाई लक्षित गर्दै अध्यक्षका उम्मेदवार नवराज काफ्ले नेतृत्वको साझा समूहले व्यवसायीको घरदैलो अभियानलाई तीव्र बनाएको छ।

समूहका उम्मेदवारहरूले विभिन्न क्षेत्रका उद्योगी तथा व्यवसायीलाई भेट्दै आफ्नो चुनावी एजेन्डा प्रस्तुत गर्नुका साथै मत मागिरहेका छन्। घरदैलो अभियानका क्रममा व्यवसायीबाट सकारात्मक प्रतिक्रिया र साथ प्राप्त भइरहेको समूहको दाबी छ।

अध्यक्षका उम्मेदवार नवराज काफ्लेले दिनप्रतिदिन बढ्दै गएको उत्साहले आफ्नो चुनावी अभियानलाई थप सशक्त बनाएको बताए। व्यवसायीको माया, साथ र विश्वासले साझा समूहप्रति नयाँ ऊर्जा थपिएको उनको भनाइ छ।

काफ्लेले उद्योगी–व्यवसायीको हकहित संरक्षण, व्यवसायमैत्री वातावरण निर्माण तथा इटहरी उद्योग वाणिज्य संघलाई सबै व्यवसायीको साझा संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

घरदैलो अभियानका क्रममा उनले उद्योगी–व्यवसायीलाई अध्यक्षसहित साझा समूहका सम्पूर्ण उम्मेदवारलाई मतदान गरी सहयोग गर्न आग्रह गरेका छन्।

संघको नयाँ नेतृत्व चयनका लागि असार २७ गते निर्वाचन हुँदैछ। जसका लागि काफ्ले र गायत्री कटवाल भण्डारीबीच अध्यक्षमा प्रतिस्पर्धा हुँदैछ। निर्वाचनलाई लक्षित गर्दै दुवै समूहले यतिबेला प्रचारप्रसार र घरदैलो अभियानलाई तीव्र बनाएको जनाएका छन्।

Tags: #उवासंघनवराज काफ्ले
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी
विविध

बाहुनडाँगीमा हात्तीको कहर, चार दशकदेखि त्रासमा स्थानीय

by रासस
असार १७, २०८३
0

झापा : झापाको बाहुनडाँगी क्षेत्रमा जङ्गली हात्तीको बढ्दो आतङ्कका कारण स्थानीयवासी त्रसित बनेका छन् । हुलका हुल जङ्गली हात्ती त्यहाँ...

ग्याँसको मुल्य वृद्धि, पेट्रोल, डिजल र मट्टितेलको मुल्य घट्यो
विविध

पेट्रोलमा २० र डिजेलमा ३० रुपैयाँ घट्यो, आजदेखि लागू

by टाकुरा न्यूज । इटहरी
असार १७, २०८३
0

इटहरी : अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको खरिद मूल्य घटेसँगै नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने...

बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

नेपाल प्रवेशमै सकारात्मक छाप दिन काँकडभिट्टा नाका नयाँ स्वरूपमा

असार १७, २०८३
पर्यावरण : वनलाई जैविक विविधताको केन्द्र बनाउने लक्ष्य, १० हेक्टरमा वृक्षारोपण

पर्यावरण : वनलाई जैविक विविधताको केन्द्र बनाउने लक्ष्य, १० हेक्टरमा वृक्षारोपण

असार १६, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

मोरङमा गुडिरहेको ट्याक्टरबाट लड्दा २० वर्षीय युवकको मृत्यु

असार १६, २०८३
इनरुवामा कमन मैनाको मातृत्व

इनरुवामा कमन मैनाको मातृत्व

असार १६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

व्यवसायीको घरदैलोमा पुग्दै नवराज काफ्ले नेतृत्वको साझा समूह

व्यवसायीको घरदैलोमा पुग्दै नवराज काफ्ले नेतृत्वको साझा समूह

असार १७, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

बाहुनडाँगीमा हात्तीको कहर, चार दशकदेखि त्रासमा स्थानीय

असार १७, २०८३
ग्याँसको मुल्य वृद्धि, पेट्रोल, डिजल र मट्टितेलको मुल्य घट्यो

पेट्रोलमा २० र डिजेलमा ३० रुपैयाँ घट्यो, आजदेखि लागू

असार १७, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

नेपाल प्रवेशमै सकारात्मक छाप दिन काँकडभिट्टा नाका नयाँ स्वरूपमा

असार १७, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    754 shares
    Share 302 Tweet 189
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    383 shares
    Share 153 Tweet 96
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    353 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    350 shares
    Share 140 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन