Wednesday, July 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सुनसरीमा भन्सार छलीविरुद्ध प्रहरीको अपरेशन, साढे ४ लाखका सामान नियन्त्रणमा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २४, २०८३
in समाचार
0
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

तस्वीरमा जिल्ला प्रहरी कार्यालय सुनसरी, इनरुवा ।

53
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरी प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरेर ल्याइएका चार लाख ६२ हजार ९१४ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानमा गरेको निगरानीका क्रममा उक्त मूल्य बराबरका सामान नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार कोशी गाउँपालिका–८ बाट दुई लाख ३७ हजार ६९४ रुपैयाँ बराबरका लत्ताकपडा र किराना सामान बरामद गरिएको छ। यस्तै, भोक्राहा नरसिंह गाउँपालिका–६ बाट ६३ हजार ७२० रुपैयाँ बराबरका किराना सामान नियन्त्रणमा लिइएको छ।

इलाका प्रहरी कार्यालय देवानगञ्जले देवानगञ्ज–२ बाट एक लाख ५४ हजार रुपैयाँ बराबरको मोटरसाइकल र किराना सामान बरामद गरेको छ भने अस्थायी प्रहरी पोस्ट सामबालाले इनरुवा–९ बाट सात हजार ५०० रुपैयाँ बराबरका किराना सामान बरामद गरेको प्रहरीले जनाएको छ।

बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय, सेतुबन्ध पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

Tags: #सुनसरी#सुनसरी प्रहरीअवैध सामानबरामदभन्सारभन्सार छली
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘कामका लागि उम्मेदवारी दिएको हुँ, पदका लागि होइन’ : दिनेश धमला (अन्तर्वार्ता)
अन्तर्वार्ता

‘कामका लागि उम्मेदवारी दिएको हुँ, पदका लागि होइन’ : दिनेश धमला (अन्तर्वार्ता)

by टाकुरा न्यूज । इटहरी
असार २४, २०८३
0

यही असार २७ गते हुने इटहरी उद्योग वाणिज्य संघको निर्वाचनलाई लक्षित गर्दै सदस्य पदका उम्मेदवार दिनेश धमलासँग वर्तमान व्यावसायिक वातावरण,...

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…
समाचार

इटहरीको खोटाङे होटलदेखि इनरुवा बसपार्कसम्म ब्राउनसुगर अपरेशन, तीन पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार २४, २०८३
0

इटहरी : कोशी प्रदेश प्रहरीको लागूऔषधविरुद्धको अभियानअन्तर्गत सुनसरीका दुई स्थानबाट ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा इलाका...

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का दुई निर्णय : वन नियमावली र क्षतिपूर्ति निर्देशिका प्रक्रियामा

असार २४, २०८३
सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित

बीपी प्रतिष्ठानअगाडि औषधिमा कमिसनको चलखेल गरेको आरोपमा थप १० जना नियन्त्रणमा

असार २४, २०८३
मेहनतले चिनिएकी सुमित्रा, महिला उद्यमको उदाहरण बन्ने यात्रामा

मेहनतले चिनिएकी सुमित्रा, महिला उद्यमको उदाहरण बन्ने यात्रामा

असार २४, २०८३
भोजपुरमा १४ किमि सडक कालोपत्र, ५१ करोडको योजना अन्तिम चरणमा

भोजपुरमा १४ किमि सडक कालोपत्र, ५१ करोडको योजना अन्तिम चरणमा

असार २४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘कामका लागि उम्मेदवारी दिएको हुँ, पदका लागि होइन’ : दिनेश धमला (अन्तर्वार्ता)

‘कामका लागि उम्मेदवारी दिएको हुँ, पदका लागि होइन’ : दिनेश धमला (अन्तर्वार्ता)

असार २४, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

इटहरीको खोटाङे होटलदेखि इनरुवा बसपार्कसम्म ब्राउनसुगर अपरेशन, तीन पक्राउ

असार २४, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का दुई निर्णय : वन नियमावली र क्षतिपूर्ति निर्देशिका प्रक्रियामा

असार २४, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा भन्सार छलीविरुद्ध प्रहरीको अपरेशन, साढे ४ लाखका सामान नियन्त्रणमा

असार २४, २०८३

लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    764 shares
    Share 306 Tweet 191
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    403 shares
    Share 161 Tweet 101
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    403 shares
    Share 161 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    384 shares
    Share 154 Tweet 96
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    355 shares
    Share 142 Tweet 89

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.