Sunday, August 9, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

संखुवासभामा खोलाले बगाएको तीन दिनपछि हाइड्रोपावरका सुपरभाइजर मृत फेला

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २३, २०८३
in समाचार
0
58
SHARES
Share on FacebookShare on Twitter

संखुवासभा : संखुवासभामा खोलाले बगाएर बेपत्ता भएका इन्दुवा हाइड्रोपावरका सुपरभाइजर तीन दिनपछि मृत फेला परेका छन्।

मकालु गाउँपालिका–५ मा साउन २० गते राति सिमली खोला तर्ने क्रममा बेपत्ता भएका २८ वर्षीय स्वागत निरौलाको शव शनिबार फेला परेको हो।

प्रहरीका अनुसार खोलाले बगाएको स्थानबाट करिब ८० मिटर तल खोचमा निरौलाको शव भेटिएको थियो। उनको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा परिचालन भएका थिए।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले लामो खोजीपछि निरौलाको शव फेला परेको जानकारी दिए।

निरौला इन्दुवा हाइड्रोपावरमा सुपरभाइजरका रूपमा कार्यरत थिए। उनी खोलामा बेपत्ता भएपछि सुरक्षाकर्मी र स्थानीयले निरन्तर खोजी गरिरहेका थिए।

शव भेटिएपछि प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

Tags: #संखुवासभामृत फेला
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

अरुण उपत्यका
विविध

अरुण उपत्यका

by टाकुरा न्यूज । इटहरी
साउन २४, २०८३
0

सङ्खुवासभाको सदरमुकाम नजिकै ड्रोन क्यामराबाट देखिएको खाँदबारी नगरपालिका-९ स्थित तुम्लिङटार विमानस्थल, अरुण नदी तथा आसपासको अरुण उपत्यका । अरुण उपत्यका...

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
FEATURE BREAKING

कप्तानगञ्ज घटनापछि सीमा क्षेत्रमा प्रहरी निगरानी कडा, पाँच जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
साउन २४, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि प्रहरीले नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाउँदै पाँच जनालाई पक्राउ गरेको छ।...

अदुवा खेतीले बढायो इलामका किसानको जीवनस्तरमा परिवर्तन

अदुवाले बदलिँदै किसानको आम्दानी, इलाममा ३ हजार हेक्टरभन्दा बढीमा खेती

साउन २४, २०८३
सोलुखुम्बुमा मदिरा सेवनपछि १९ वर्षीय युवकले गरे चक्कु प्रहारबाट हत्या

सोलुखुम्बुमा मदिरा सेवनपछि १९ वर्षीय युवकले गरे चक्कु प्रहारबाट हत्या

साउन २४, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा बढ्दो मानव-हात्ती द्वन्द्व : आक्रमणबाट वर्षमा औसत पाँच जनाको मृत्यु

साउन २४, २०८३
बर्सेनि अस्थायी तटबन्ध, टर्दैन कोशी कटानको जोखिम

बर्सेनि अस्थायी तटबन्ध, टर्दैन कोशी कटानको जोखिम

साउन २४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

अरुण उपत्यका

अरुण उपत्यका

साउन २४, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

कप्तानगञ्ज घटनापछि सीमा क्षेत्रमा प्रहरी निगरानी कडा, पाँच जना पक्राउ

साउन २४, २०८३
अदुवा खेतीले बढायो इलामका किसानको जीवनस्तरमा परिवर्तन

अदुवाले बदलिँदै किसानको आम्दानी, इलाममा ३ हजार हेक्टरभन्दा बढीमा खेती

साउन २४, २०८३
सोलुखुम्बुमा मदिरा सेवनपछि १९ वर्षीय युवकले गरे चक्कु प्रहारबाट हत्या

सोलुखुम्बुमा मदिरा सेवनपछि १९ वर्षीय युवकले गरे चक्कु प्रहारबाट हत्या

साउन २४, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    427 shares
    Share 171 Tweet 107

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.