बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीको प्रेस संयोजकमा शिशिर राई नियुक्त भएका छन् ।
प्रतिष्ठानले धरानमा रहेर पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका राईलाई नियुक्ति पत्र दिइएको हो ।
एक बर्षे करारमा नियुक्ति गरिएको पत्रमा उल्लेख गरिएको नवनियुक्त हो । उनी रेडियो धरानमा आवद्ध रहेर पत्रकारिता गर्दै आईरहेका छन् ।



















Discussion about this post