इटहरीमा थप एकजनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।
तीन दिनको अवधिमा इटहरीमा मृतकको संख्या चार पुगेको छ ।
यसअघि तीनजना संक्रमितको उपचारको क्रममा मृत्यु भईसकेको इटहरी अस्पतालले जनाएको छ ।
आज इटहरी १३ खनारका ९२ बर्षीय पुरुषको उपचारका लागि बाटोमा लैजादैँ गर्दा एम्बुलेन्समै मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृतकको नेपाली सेनाले शब व्यबस्थापन गरिसकेको छ ।














Discussion about this post