Wednesday, September 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

इटहरीमा खसीको भन्दै बाख्राको मासु बिक्री गरिएपछि…

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १४, २०८३
in FEATURE BREAKING, समाचार
0
इटहरीमा खसीको भन्दै बाख्राको मासु बिक्री गरिएपछि…
63
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा खसीको भन्दै बाख्राको मासु बिक्री गर्न लागेको आरोपमा नगर प्रहरीले २१ किलो मासु बरामद गरेको छ ।

इटहरी–१७ पकलीबाट ल्याइएको उक्त मासु बसपार्क मोडको इटहरी मिट सेन्टरमार्फत सोल्टी होटलमा पठाउन लागिएको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

मासुसँगै होटल गरिमा लिमिटेड (सोल्टी होटल)को नाममा काटिएको बिलसमेत फेला परेको नगर प्रहरीले जनाएको छ । बिलमा प्रतिकिलो १ हजार २५० रुपैयाँका दरले २१ किलो खसीको मासु उल्लेख छ।

प्रहरीका अनुसार ९१०३ नम्बरको मोटरसाइकलमा ल्याइएको मासु सिटी सफारीमार्फत सोल्टी होटलतर्फ लैजान लागिएको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

नेपाल प्रहरीले मासु नियन्त्रणमा लिएको केही समयपछि इटहरी उपमहानगरपालिकाको नगर प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

इटहरीका नगर प्रहरी प्रमुख जेबी राईका अनुसार अबदेखि बाख्राको मासु नबेच्ने शर्तमा पसल सञ्चालकलाई कागज गराएर छाडिएको छ । राईले बाख्राको मासु बिक्री गर्न प्रतिबन्ध नभए पनि त्यसलाई खसीको मासु भन्दै बिक्री गर्न नपाइने बताए ।

उनले भने, “अबदेखि यस्तो काम नगर्ने भन्दै इटहरी मिट सेन्टरका सञ्चालक इटहरी–१७ पकली निवासी अब्दुल खानले रोइकराइ गर्नुभयो । मैले पनि कागज गरेर छाडिदिएँ ।”

सोल्टी होटल व्यवस्थापनले भने आफूहरूलाई बाख्राको मासु खसीको भन्दै पठाइएको विषयमा जानकारी नभएको दाबी गरेको छ ।

उपभोक्ताको हितमाथि खेलवाड गर्ने मासु पसलेलाई कारबाही नगरी छाडिनु र चाडपर्वको समयमा हुने बजार अनुगमनको प्रभावकारितामाथि समेत प्रश्न उठेको छ ।

भिडियो

Tags: #इटहरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा श्रमाधान मेला
FEATURE BREAKING

इटहरीमा श्रमाधान मेला

by टाकुरा न्यूज । इटहरी
अशोज १४, २०८३
0

इटहरी : सरकारले युवालाई व्यावहारिक सीप प्रदान गर्दै रोजगारका अवसरहरूसँग जोड्ने उद्देश्यका साथ इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’...

तस्बिरमा भोजपुर बजार
विविध

तस्बिरमा भोजपुर बजार

by टाकुरा न्यूज । इटहरी
अशोज १४, २०८३
0

देउरालीबाट देखिएको भोजपुर सदरमुकाम र आसपासको क्षेत्र । तस्बिरः युवराज विष्ट/रासस

विराट क्रिकेट लिग कर्पोरेट संस्करण आयोजनाको तयारी

विराट क्रिकेट लिग कर्पोरेट संस्करण आयोजनाको तयारी

अशोज १३, २०८३
इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीद्वारा उद्वार

जजक र चोरी मुद्दामा सुनसरी अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादी पक्राउ

अशोज १३, २०८३
राष्ट्रिय जनसहयोग कलेज तरहराकी छात्रा प्रतिभा लुइँटेल नेपाल प्रथम भएको दाबी

राष्ट्रिय जनसहयोग कलेज तरहराकी छात्रा प्रतिभा लुइँटेल नेपाल प्रथम भएको दाबी

अशोज १३, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

धरानमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

अशोज १३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा श्रमाधान मेला

इटहरीमा श्रमाधान मेला

अशोज १४, २०८३
इटहरीमा खसीको भन्दै बाख्राको मासु बिक्री गरिएपछि…

इटहरीमा खसीको भन्दै बाख्राको मासु बिक्री गरिएपछि…

अशोज १४, २०८३
तस्बिरमा भोजपुर बजार

तस्बिरमा भोजपुर बजार

अशोज १४, २०८३
कांग्रेसमा अनावश्यक बहसको अन्त्य कहिले ?

कांग्रेसमा अनावश्यक बहसको अन्त्य कहिले ?

अशोज १४, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    962 shares
    Share 385 Tweet 241
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    762 shares
    Share 305 Tweet 191
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    356 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन