सुनसरीको रामधुनीमा २२ बर्षीया युवतीले आत्महत्या गरेकि छिन् ।
रामधुनी ९ मर्चैयाकि २२ बर्षीया सबिना चौधरीले शनिबार आत्महत्या गरेकि हुन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गएराती करीब १ बजे उनी मृत फेला परेकि थिईन् । उनको शब पोष्र्टमाटमका लागि जिल्ला अस्पताल इनरुवा लगिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको छ ।














Discussion about this post