इटहरी २० तरहराका गोपाल भुजेल हराएका छन् ।
छोरी बिना भुजेलका अनुसार आइतबार विहानदेखि उनी हराएका हुन् । मर्निङवाक जान भनेर हिडेका भुजेल अहिलेसम्म परिवारको सम्पर्कमा नआएपछि खोजी गरिदिन परिवारजनले अपिल गरेका छन् ।
हराएका भुजेलको तस्विर सामाजिक सञ्जालमाफर्त सार्वजनिक गर्दै भेटिएमा परिवारजनलाई वा प्रहरीमा खबर गरिदिन अपिल गरिएको छ ।
कतै भेटिएमा यी नम्बरमा फोन गरेर समेत जानकारी गराउन सकिने परिवारजनले जनाएका छन् ।
9842543352, 9842061119, 9815361407, 9814313844, 9824398171, 9844886263
















Discussion about this post