Saturday, October 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कांग्रेस नेता प्रकाश शरण महतले भने, कोरोनाको नाममा सरकार भ्रष्टाचारमा लिप्त भयो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस १, २०७७
in समाचार
0
173
SHARES
Share on FacebookShare on Twitter

इटहरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गठन गरेको कोभिड अनुगमन समितिका केन्द्रिय संयोजक तथा पूर्व परराष्ट्र मन्त्री डा। प्रकाशसरण महतले कोरोनाको नाममा करोडौँ भष्ट्राचार भएको बताएका छन् ।

सुनसरीको इटहरीमा बुधबार कोभिड १९ सुनसरी जिल्ला अनुगमन समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता महतले सो कुरा बताएका हुन् । अहिलेको कम्युनिष्ट सरकार भष्ट्राचार गर्न लिप्त भएको छ, उनले भने, ओली सरकार अहिलेसम्मकै नालायक बनेको छ ।
सरकारले कोरोना संक्रमितहरुको लागि सिन्को नभाँचेको आरोप लगाउँदै उनले सरकारको कडा आलोचना गरे ।

प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालाले फ्रन्टलाइनमा रहेर काम गर्ने मानिसहरु जोखिममा रहेको बताए। भ्याक्सिनको नाममा भ्रष्टाचार हुन सक्ने संकेत दिदैँ कोभिड १९ समितिले खबरदारी गर्नुपर्ने उनले बताए । कार्यक्रममा नेविसंघका सभापति राजीव ढुंगानाले जनता कोरोनाले त्रस्त रहेपनि सरकार जनताको जीवन रक्षामा नरहेको तर्क गरे ।

बहुमतको शासन र अल्पमतको कदर हुनुपर्ने भएपनि त्यसो नभएको उनले बताए । देश चलाउनेहरु पार्टीभन्दा माथि उठ्न सकेका छैनन्, उनले भने, सरकार निकम्मा भयो, जनताको हितमा कुनै पनि काम गर्नै सकेन । चुनावी आश्वासनमा जनता लोभ्याउने र चुनाव जितेपछि जनताको काँधमा टेकेर शासन गर्नमा वर्तमान नेकपाको सरकार केन्द्रित भएको ढुंगानाले बताए ।

त्यस्तै, नेपाली कांग्रेस कोभिड १९ अनुगमन समिति सुनसरीका संयोजक विकास केसीले इटहरी सरकारले कोरोनाको नाममा व्याप्त भ्रष्टाचार गरेको बताए ।

इटहरीमा देशकै सबैभन्दा ठूलो भ्रष्टाचार भएको छ, उनले भने, जनता क्याम्पसमा निर्माण गरिएको क्वारेन्टिनमा इटहरी उपमहानगरपालिकाले दुई करोड रुपैयाँ भ्रष्टाचार गरेको छ । विभिन्न शीर्षक देखाउँदै उपमहानगरपालिकाका सम्बन्धित निकायले भ्रष्टाचार गर्ने गरेको तथ्य आँफूहरुसँग रहेको उनको दाबी थियो ।

हामी अब केही दिनमा यसको हिसाब माग्छौँ, हिसाब नदिएको अवस्थामा आन्दोलनमा उत्रने छौँ, केसीले भने, भ्रष्टाचारको बिरुद्मा उग्र रुपमा उत्रने तयारीमा छौँ ।
कोभिडको नाममा देशमै भ्रष्टाचार मौलाइरहेको तर्क गर्दै उनले पीडितको नाममा घोटाला गरिरहेको आरोप लगाए ।

इटहरी सरकारले यथाशीघ्र कोभिडको हिसाब सार्वजनिक गर्नुपर्ने बताउँदै उनले यहाँ कोरोना लागेका पीडितको संख्या, निको भएकाको संख्या र कोरोनाले मृत्यु भएका मानिसको संख्या समेत इटहरीमा नहुनु गम्भीर लापरबाही रहेको बताए ।

कार्यक्रममा प्रतिनिधिसभाका सदस्य सीताराम मेहता, इनरुवा नगरपालिकाका मेयर राजन मेहता, बर्जु गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरी, देवानगन्ज गाउँपालिकाका अध्यक्ष लाली मेहता, रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरी, क्षेत्रीय सभापति मणिराम श्रेष्ठ लगायतले बोलेका थिए

Tags: #इटहरी#नेपाली कांग्रेस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती
विविध

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

by टाकुरा न्यूज । इटहरी
कार्तिक १, २०८३
0

उदयपुर : उदयपुरको गाईघाटस्थित पञ्चावती भगवती मन्दिरमा दसैँको सप्तमीका अवसरमा शनिबार वैदिक विधिअनुसार फूलपाती भित्र्याइएको छ । जिल्ला प्रशासन कार्यालय,...

महानगर अन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स–रे सेवा सुरु
FEATURE BREAKING

चाडपर्वलाई तडकभडक होइन, आत्मीयता र सहयोगको अवसर बनाऔँ : नागेश कोइराला

by टाकुरा न्यूज । इटहरी
कार्तिक १, २०८३
0

विराटनगर : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बडादसैं, शुभदीपावली, नेपाल सम्वत् तथा छठ पर्वले सामाजिक सद्भाव, आपसी एकता र राष्ट्रिय...

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

इलाममा घरको बरण्डामा मृत भेटिए ५५ वर्षीय पुरुष, धारिलो हतियार प्रहार भएको आशङ्का

कार्तिक १, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

सुनसरी र मोरङबाट लागूऔषधसहित नौ जना पक्राउ

कार्तिक १, २०८३
इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

अशोज ३०, २०८३
कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

अशोज ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

कार्तिक १, २०८३
महानगर अन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स–रे सेवा सुरु

चाडपर्वलाई तडकभडक होइन, आत्मीयता र सहयोगको अवसर बनाऔँ : नागेश कोइराला

कार्तिक १, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

इलाममा घरको बरण्डामा मृत भेटिए ५५ वर्षीय पुरुष, धारिलो हतियार प्रहार भएको आशङ्का

कार्तिक १, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

सुनसरी र मोरङबाट लागूऔषधसहित नौ जना पक्राउ

कार्तिक १, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.