सुनसरीबाट चोरी पैठारी गरी नेपाल भित्र्याइएको १ लाख ७५ हजार मूल्य बराबरको खाद्यन्न, लत्ताकपडा तथा तरकारीजन्य वस्तु प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार जिल्लाको विभिन्न स्थानमा प्रहरी सुरक्ष चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली गरी चोरी पैठारी गरी नेपाल भित्र्याइदै गरेको १ लाख ७५ हजार ७९० मुल्य बराबरको खाद्यन्न, कपडा र प्याज बरामद भएको हो ।
बरामद सामानहरुलाई अनवश्यक कारवाहीका लागी सेतुबन्ध भन्सार कार्यालय कोशी व्यारेज पठाईएको उक्त कार्यालयले जनाएको छ ।














Discussion about this post