Tag: #इटहरी

भाषा आयोगले अन्याय ग¥यो : किरात राई बान्तावा खिब

इटहरी : किरात राई बान्तावा खिमले कामकाजी सरकारी भाषाका रूपमा बान्तावा भाषालाई समेट्न माग गरेको छ । खिमले प्रदेश नं ...

Read more

पार्टीमा झन्डा मात्रै बोकेर नेता बनाउने होइन, संगठित हुनुप¥यो : प्रकाश बस्नेत – अन्तर्वार्ता

इटहरी : नेपाली कांग्रेस सुनसरीले यही असोज ९ गते पालिकाका निर्वाचनको मिति तोकिएसँगै नेता–कार्यकर्ताहरु आ–आफ्नो दौडमा छन् । यसैबीच कांग्रेस ...

Read more

इटहरीबाट ब्राउनसुगरसहित दुई पक्राउ

इटहरी : इटहरीबाट लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी ४ का पूर्वपश्चिम ...

Read more

इटहरीमा हेमकर्ण पौडेलको आशलाग्दो नेतृत्व

इटहरी : अहिले नेता, कार्यकर्ताहरु नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको संघारमा व्यस्त छन् । सुनसरीमा पनि यही असोज ९ गते ...

Read more

इटहरीमा २९ पिन्ट रगत संकलन

इटहरी : भोलिन्टियर फर ब प्रस्पेरस (भिएफपिएन) आयोजना तथा लियो क्लब अफ इटहरी सिटीको सहकार्यमा इटहरीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको ...

Read more

तीव्र गतिमा रहेको पिकअपको ठक्करबाट इटहरीमा पैदलयात्रीको मृत्यु

इटहरी : इटहरी उपमहानगरपालिका १७ स्थित चतरा–कान्छी चोक सडक खण्डमा पिकअप गाडीले ठक्कर दिँदा आज (शनिबार) बिहान एक पैदल यात्रीको मृत्यु ...

Read more

नागरिक समाज इटहरीको अध्यक्षमा राजु केसी चयन

इटहरी : नागरिक समाज इटहरीको अध्यक्षमा राजु केसी चयन भएका छन् । शुक्रबार भएको भेलाले केसीको नेतृत्वमा नयाँ कमिटि चयन ...

Read more

चोरीमा संलग्न इटहरीका दुई महिला पक्राउ

इटहरी : इटहरीका दुईजना महिलालाई चोरी आरोपमा प्रहरीले पक्राउ गरेको छ । झोला चोरी गरेर भागेका उनीहरलाई धरान प्रहरीले पक्राउ गरेको ...

Read more

इटहरीमा करेन्ट लागेर लताको मृत्यु

इटहरी : इटहरीमा करेन्ट लागेर एकको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका १७ बडहराकी ५० वर्षीया लताकुमारी श्रेष्ठको करेन्ट लागेर ...

Read more

इटहरी कांग्रेसको नेतृत्व लिने दौडमा विकास केसी, भन्छन्, ‘राजनीतिलाई समाजसेवा बुझेको छु, व्यवसाय होइन’

इटहरी :  नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा अहिले नेताहरु दौडधुपमा व्यस्त छन् । कोही कार्यकर्ता फकाउँन व्यस्त छन् भने कोही ...

Read more
Page 63 of 108 1 62 63 64 108

क्याटेगाेरी

फेसबुकमा जाेडिनुहाेस्