एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा लागि गएको फाइल दुई दिनभित्र टुंग्याउन मुख्यमन्त्रीको निर्देशन
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा सहमतिका लागि गएको फाइल दुई दिनदेखि पाँच दिनभित्र टुंग्याउन निर्देशन ...
Read more









