Friday, October 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

बर्जु महोत्सव : टिकटबाट उठेको सबै पैसा लुटिएपछि ऋण खोजेर ६० लाख क्षतिपूर्ति तिर्दै आयोजक

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २, २०७८
in टाकुरा विशेष, समाचार
0
बर्जु महोत्सव : टिकटबाट उठेको सबै पैसा लुटिएपछि ऋण खोजेर ६० लाख क्षतिपूर्ति तिर्दै आयोजक
208
SHARES
Share on FacebookShare on Twitter

इटहरी : गत माघ ४ गते सुनसरीको बर्जुमा आयोजित तेस्रो बर्जु महोत्सवमा भएको आगजनी तथा तोडफोडमा आयोजकले ६० लाखभन्दा बढी क्षतिपूर्ति व्यहोर्ने भएको छ ।

भोजपुरी कलाकार खेसरीलाल यादव कार्यक्रममा आउने भएपनि प्रशासनले कोभिड संक्रमणका कारण विराटनगरबाटै आउन रोक लगाएपछि आक्रोशित भीडले तोडफोड तथा आगजनी गरेको थियो ।

आयोजक समिति बर्जु सामूदायिक विकास केन्द्रका अध्यक्ष श्रवण चौधरीले अहिले आफूहरूले क्षतिपूर्ति तिर्दै आएको बताए ।

‘कलाकारलाई भारु साढे नौ लाख तिरेर बोलाएका थियौँ’, उनले भने, ‘क्षतिपूर्तिसहित कलाकारलाई नै साढे २२ लाख भारु तिर्नुपरेको छ ।’ उनका अनुसार आगजनीमा २२ लाख बराबरको गाडी तोडफोड भएकाले सो बापतको क्षतिपूर्ति तिरिएको हो ।

६ जनाको समूह रहेको अहिले आफूहरूले मिलेर क्षतिपूर्ति तिर्ने सहमति भएअनुसार दिर्तै आएको चौधरीले बताए ।

‘उठेको सबै पैसा त्यतिखेरै लुटियो, काउण्टरमै पब्लिकले लुटेको अवस्था छ,’ चौधरीले टाकुरान्यूजसँगको कुराकानीमा भने, ‘साउण्ड सिस्टमलाई १५ लाख र टेण्टलाई ६ लाख रुपैँया तिर्ने सहमति भएअनुसार तिरिरहेका छौँ ।’

टिकटबाट उठेको जम्मै रकम लुटिएका कारण आफूहरू समस्यामा परेको उनले सुनाए । दर्शकका लागि तीन सय र पाँच सयको प्रवेश शुःल्क लिएपनि कलाकार खेसरीलाललाई आउन प्रशासनले अंकुश लगाएपछि अनपेक्षित घटना हुन पुगेको चौधरीले बताए ।

अहिले आफूहरूले व्यक्तिगत रूपमै ऋण खोजेर क्षतिपूर्ति तिर्दै आएको उनले बताए । एक सय ५२ विघा क्षेत्रफलमा फैलिएर चराको मुख्य बासस्थान रहँदै आएको बर्जुतालको प्रचारप्रसार गर्न गत पुस २३ गतेबाट महोत्सव सुरु भएर माघ ४ गते समापन हुँदै थियो ।

तर, कलाकार खेसरीलाल नआएपछि आक्रोशित भीडले स्टेज तोडफोड तथा आधा दर्जन सवारीमा आगजनी गरेको थियो । घटनापछि सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल नेतृत्वको छानबिन समितिले आगजानी तथा तोडफोडको घटना योजनाबद्ध नभइ भीडको मनोविज्ञानकै कारण भएको निष्कर्ष निकालेको थियो ।

छानबिन समितिको सदस्यमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नरेन्द्रकुमार कार्की, सशस्त्र प्रहरी बल ४ नम्बर गणका डीएसपी मित्रलाल श्रेष्ठ, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अनुसन्धान अधिकृत किरण भट्टराई र बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरी थिए ।

Tags: क्षतिपूर्तिटाकुरा विशेषबर्जु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज
विविध

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

by रासस
अशोज २९, २०८३
0

भोजपुर : भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा फेरि सेवा सञ्चालन भएसँगै नदी वारपार गर्न सहज हुने भएको छ...

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी
समाचार

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

by माधव पोख्रेल
अशोज २९, २०८३
0

उदयपुर : उदयपुरको सदरमुकाम गाईघाटस्थित जिल्ला अस्पताल उदयपुरमा चिकित्सक नभेटिएपछि उपचारका लागि आएका चार दर्जनभन्दा बढी बिरामी उपचारबिनै घर फर्कन बाध्य...

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

अशोज २९, २०८३
विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

अशोज २९, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

यस्तो छ कोशी मन्त्रिपरिषद्का निर्णय

अशोज २९, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

अशोज २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

अशोज २९, २०८३
जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

अशोज २९, २०८३
धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

अशोज २९, २०८३
विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

अशोज २९, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    634 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    287 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.