झापा बुद्धशान्ती ३ बाट लागुऔषध ट्याब्लेट सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका २३ बर्षीय निपुल लिम्बु र २२ बर्षीय समिर खान रहेका छन ।
हिजो राती बाटोमा हिडिरहेका अवस्थामा दुबैलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा उनिहरुको साथबाट नाट्रोभेट ३७ ट्याब्लेट लागुऔषध फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।












Discussion about this post