धनकुटा : धनकुटा सहिदभूमी गाउँपालिका ७ चाम्चा बस्ने ५० वर्षीया मन कुमारी राईको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ ।
आज विहान ११ बजे सोही स्थानमा ना ५ त १९७१ नम्बरको ट्रयाक्टरले पैदलयात्री राईलाई ठक्कर दिदाँ उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
ठक्कर दिने ट्याक्टर प्रहरीको नियन्त्रणमा छ भने चालक सोही स्थानका हरि बहादुर राई फरार रहेकोले खोजतलास भईरहेको प्रहरी ले जनाएको छ ।














Discussion about this post