ईलाम : ईलाम माइजोगमाई गाउँपालिका ५ सोयाङ की ५४ वर्षीय ख्याम कुमारी लिम्बूको लडेर मृत्यु भएको छ ।
सोमबार बेलुका ८ बजे छिमेकीको घर जाने क्रममा बाटोमा चिप्लिएर अन्दाजी २० मिटर तल झरेर टाउकोमा चोट लाग्दा गम्भीर घाइते भएकी लिम्बूको उपचारको क्रममा मृत्यु भएको हो ।
उनको उपचारको लागि जिल्ला अस्पताल इलाम पुर्याउन साथ राति १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।














Discussion about this post