Saturday, August 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

प्रेस युनियन सुनसरीद्दारा दुर्घटना बीमा बापतको रकम हस्तान्तरण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०७८
in समाचार
0
प्रेस युनियन सुनसरीद्दारा दुर्घटना बीमा बापतको रकम हस्तान्तरण
153
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाल प्रेस युनियन सुनसरीले दुर्घटना बापतको रकम हस्तान्तरण गरेको छ । धरानस्थित विजयपुर एफ.एममा कार्यरत पत्रकार रमेश राई साङ्गेनलाई दुर्घटना वापतको ३५ हजार ५ सय रुपैँया आज (सोमबार) हस्तान्तरण गरिएको हो ।

सुनसरीका अग्रज पत्रकार गिरिराज आर्चाय र नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले संयुक्त रूपमा बीमा बापतको रकम हस्तान्तरण गरेका थिए ।

नेपाल प्रेस युनियनले प्रदेश १ का १४ वटै जिल्लाका युनियनका अध्यक्षसहित सुनसरीका ३ सय सञ्चारकर्मी गरी कुल ३ सय १४ जनाको दुर्घटना बीमा गरेको थियो । सोही अनुसार केही समय अघि दुर्घटनामा परेका पत्रकार राईको उपचारमा लागेको खर्च बापतको रकम हस्तान्तरण गरिएको हो ।

उपचारमा लागेको खर्चको बिल अनुसार युनियनको खातामा प्राप्त रकम हस्तान्तरण गरिएको नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले जानकारी दिए । पत्रकारको पेशागत र जीवन सुरक्षाका लागि अन्य रचनात्मक कार्यक्रम गर्ने योजना रहेको उनले बताए ।
कोरोना संक्रमणबाट संक्रमित भई निको हुने पत्रकारहरुको कोरोना बीमा बापतको रकम प्राप्त भएकाले केही समयमा वितरण गरिने पनि जानकारी दिए ।

यसअघि इटहरीका पत्रकार विराट गौतम (अनुपम) लाई पनि दुर्घटना बीमाकै सत्तरी हजार रुपैँया हस्तान्तरण गरिएको थियो ।

रकम हस्तान्तरणपछि अग्रज पत्रकार गिरिराज आचार्यले प्रेस युनियन सुनसरीले पत्रकारको हतहितका लागि आवाज उठाउने मात्र नभई वस्तुगत ढंगले कल्याण र सुरक्षाको क्षेत्रमा पनि काम गरेको बताए । ‘कोरोना महामारीमा कोरोना बीमा कार्यक्रम र यो दुर्घटना बीमा कार्यक्रम पत्रकारको कल्याणकारी र जीवन सुरक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान हो ।’ आचार्यले भने ।

नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले दुर्घटना बीमाको रमकले अप्ठ्यारोमा परेका पत्रकारलाई राहत पुगेको बताए । युनियन सुनसरीले गरेका रचनात्मक कार्यले महासंघ सुनसरीलाई पनि काम गर्न रचनात्मक दबाब पुगेको उनको भनाई थियो ।

रकम हस्तान्तरण कार्यक्रममा प्रतिक्रिया दिँदै विजयपुर एम.एमकी निर्देशक हिमाल राईले पत्रकारहरुको सुरक्षाका लागि गरिएको दुर्घटना बीमा कार्याक्रम सकारात्मक रहेको बताइन् । यस्ता कार्यक्रमले पत्रकारहरु आफ्नो कार्यक्षेत्रमा खटिएर कामगर्न अझै उत्प्रेरित गर्ने उनको तर्क थियो ।

 

Tags: # प्रेस युनियन#प्रेस युनियन सुनसरीदुर्घटना बीमाबीमा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

राष्ट्रिय टोलीको सपना बोकेका इटहरीका आशिष अहिले आफ्नै खुट्टामा उभिने प्रतीक्षामा
FEATURE BREAKING

राष्ट्रिय टोलीको सपना बोकेका इटहरीका आशिष अहिले आफ्नै खुट्टामा उभिने प्रतीक्षामा

by टाकुरा न्यूज । इटहरी
साउन ३०, २०८३
0

इटहरी : कुनै समय मैदानमा विपक्षी खेलाडीलाई छकाउँदै बल अघि बढाउने इटहरी २ का आशिष राई अहिले आफ्नै खुट्टामा उभिनका...

मोरङमा एक पुरुष मृत भेटिए
समाचार

मोरङमा छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत फेला

by टाकुरा न्यूज । इटहरी
साउन ३०, २०८३
0

मोरङ : मोरङमा शनिबार छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्। उर्लाबारीमा धानखेतको जमेको पानीमा एक वृद्धको...

सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु

घरमै लुकाएर राखेको भरुवा बन्दुकसहित ओखलढुंगामा ३३ वर्षीय पुरुष पक्राउ

साउन ३०, २०८३

खोटाङ : पाँचौँपटक म्याद थप्दा पनि बनेन पुल, लिदिङखोलामा यात्रुको दुःख उस्तै

साउन ३०, २०८३
प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसरमा पाटीपौवा

प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसरमा पाटीपौवा

साउन ३०, २०८३
इटहरीका यी स्थानमा छैन खानेपानी, कारण के हो ?

भोजपुर : ‘एक घर, एक धारा’पछि सहज भयो डाँडागाउँवासीको दैनिकी

साउन ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

राष्ट्रिय टोलीको सपना बोकेका इटहरीका आशिष अहिले आफ्नै खुट्टामा उभिने प्रतीक्षामा

राष्ट्रिय टोलीको सपना बोकेका इटहरीका आशिष अहिले आफ्नै खुट्टामा उभिने प्रतीक्षामा

साउन ३०, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

मोरङमा छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत फेला

साउन ३०, २०८३
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु

घरमै लुकाएर राखेको भरुवा बन्दुकसहित ओखलढुंगामा ३३ वर्षीय पुरुष पक्राउ

साउन ३०, २०८३

खोटाङ : पाँचौँपटक म्याद थप्दा पनि बनेन पुल, लिदिङखोलामा यात्रुको दुःख उस्तै

साउन ३०, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1116 shares
    Share 446 Tweet 279
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    638 shares
    Share 255 Tweet 160
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    457 shares
    Share 183 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    445 shares
    Share 178 Tweet 111
  • बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

    311 shares
    Share 124 Tweet 78

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.