Thursday, July 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

झापामा ठूलो परिमाणको ब्राउनसुगर र नगदसहित दुई युवा पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १२, २०७८
in समाचार
0
अर्काको नाममा परीक्षा दिने सुनसरीका एकजना पक्राउ

सांकेतिक तस्वीर ।

127
SHARES
Share on FacebookShare on Twitter

झापा : प्रहरीले झापाको बिर्तामोडबाट ठूलो परिमाणमा ब्राउनसुगर र नगदसहित दुई युवालाई पक्राउ गरेको छ ।

सोमबार बेलुका बिर्तामोड–१ स्थित पञ्चकन्या प्लटिङबाट जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले कनकाई नगरपालिका–९ का टेकराज साह र सोही स्थानका २४ वर्षीय विकास मर्डीलाई १४७ ग्राम ब्राउनसुगर र दुई लाख ६९ हजार तीन सयसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

सुरुमा प्रहरी टोलीले जाँच गर्दा साहको साथबाट ०।५ मिलिग्राम र मर्डीको साथबाट चार ग्राम पाँच मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो । सोधपुछ गर्दा मर्डीको बिर्तामोड–१ स्थितमा डेरा कोठामा जाँच गर्दा थप १४२ ग्राम ३७ मिलिग्राम ब्राउनसुगर, नगद दुई लाख ६९ हजार तीन सय, एक थान डिजिटल तराजु, एक थान क्यानोनको डिजिटल क्यामेरा र उनले चलाउँदै आएको प्र१–०१–०१२प ९५४५ नम्बरको एफजेड मोटरसाइकलसमेत बरामद गरिएको प्रवक्ता थापाले बताए ।

पक्राउ परेका उनीहरूलाई कारबाहीका लागि इप्रका अनारमनी राखिएको छ भने झापा अदालतबाट म्याद थपको अनुमति लिएर कानुनी प्रक्रिया अगाडि बढाइने कार्यालयले जनाएको छ ।

रासस

Tags: #झापा#रासस#लागूऔषध
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी प्रदेशसभा कटहरीमा सर्ने भएपछि स्थानीय उत्साहित
FEATURE BREAKING

बजेट विवाद नसुल्झिँदा कोशी प्रदेशसभा बैठक फेरि स्थगित, शुक्रबार बस्ने

by टाकुरा न्यूज । इटहरी
असार १८, २०८३
0

इटहरी : आगामी आर्थिक वर्ष २०८३।८४ को बजेटलाई लिएर सत्तारुढ दलभित्रै विवाद चर्किएपछि कोशी प्रदेशसभाको बैठक लगातार तेस्रो पटक स्थगित...

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ
समाचार

इटहरीमा लागूऔषधसहित एक पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार १८, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–४ बाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। प्राप्त सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर,...

मोरङमा करिब १९६ ग्राम ब्राउनसुगरसहित दुई पक्राउ

मोरङमा करिब १९६ ग्राम ब्राउनसुगरसहित दुई पक्राउ

असार १८, २०८३
कोशी प्रदेशमा विपद् न्यूनीकरणका लागि बीमा र बस्ती स्थानान्तरणको तयारी

आफ्नै बजेटको बचाउ गर्न नसक्ने अवस्थामा कोशी सरकार

असार १८, २०८३
२० वर्षको व्यवसायिक अनुभव उद्योगी–व्यवसायीको हितमा लगाउनेछु : जीवन न्यौपाने (अन्तर्वार्ता)

२० वर्षको व्यवसायिक अनुभव उद्योगी–व्यवसायीको हितमा लगाउनेछु : जीवन न्यौपाने (अन्तर्वार्ता)

असार १८, २०८३
वैदेशिक रोजगारीबाट फर्किएर वडाध्यक्ष, अहिले मौरीपालनबाट पनि सफल

वैदेशिक रोजगारीबाट फर्किएर वडाध्यक्ष, अहिले मौरीपालनबाट पनि सफल

असार १८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी प्रदेशसभा कटहरीमा सर्ने भएपछि स्थानीय उत्साहित

बजेट विवाद नसुल्झिँदा कोशी प्रदेशसभा बैठक फेरि स्थगित, शुक्रबार बस्ने

असार १८, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा लागूऔषधसहित एक पक्राउ

असार १८, २०८३
मोरङमा करिब १९६ ग्राम ब्राउनसुगरसहित दुई पक्राउ

मोरङमा करिब १९६ ग्राम ब्राउनसुगरसहित दुई पक्राउ

असार १८, २०८३
कोशी प्रदेशमा विपद् न्यूनीकरणका लागि बीमा र बस्ती स्थानान्तरणको तयारी

आफ्नै बजेटको बचाउ गर्न नसक्ने अवस्थामा कोशी सरकार

असार १८, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    757 shares
    Share 303 Tweet 189
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    384 shares
    Share 154 Tweet 96
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    353 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    350 shares
    Share 140 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.