Wednesday, October 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

रामधुनीमा शिक्षकले तलब पाएनन्, नगरपालिका भन्छ, अधिकृत बिदामा बसेकाले बजेट निकासा भएन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक ८, २०७८
in समाचार
0
रामधुनीमा राहत खरिद प्रक्रियामा गुनासो बढेपछि कांग्रेसद्वारा छानविनको माग
178
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरीको रामधुनीमा तलब नपाएपछि शिक्षकहरू आन्दोलित बनेका छन् ।

चालू आर्थिक वर्षको सुरूबाटै शिक्षक कर्मचारीको तलबभत्ता नदिएको भन्दै नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीहरू आन्दोलित बनेका हुन् ।

सोमबार (आज) नगरपालिकाको सबै काम रोकेर शिक्षक, कर्मचारीहरूले आन्दोलन गर्ने घोषणा गरेका थिए ।

दसैँअघि नै नगरपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने शैक्षिक बिदामा बसेका कारण बजेट निकासा गर्न नसकिएको र आफूहरूसँग लेखा अधिकृत समेत नभएका कारण खर्च चलाउन नपाउँदा नगरपालिकाको विकास निर्माण र अर्थसँग सम्बन्धित सम्पूर्ण प्रशासन ठप्प रहेको चौधरीले बताए ।

आन्दोलनरत प्रधानाध्यापकहरुसँग मेयर जयप्रकाश चौधरीसँग छलफल गर्दा मेयर चौधरीले चाँडै समस्याको समाधान गर्ने वचन दिएका छन् । केही प्राविधिक कारणले गर्दा रामधुनी नगरपालिकाको सम्पूर्ण आर्थिक प्रशासन ठप्प भएको पत्रकारहरूसँग मेयर चौधरीले स्वीकार गरे ।

नगरपालिकाले आन्तरिक प्रक्रियाको कारण देखाउँदै शिक्षक कर्मचारीले पाउने साउन महिनादेखिको तलबभत्ता अहिलेसम्म भुक्तानी गरेको छैन ।

दसैँअघि नै नगरपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने शैक्षिक बिदामा बसेका कारण बजेट निकासा गर्न नसकिएको र आफूहरूसँग लेखा अधिकृत समेत नभएका कारण खर्च चलाउन नपाउँदा नगरपालिकाको विकास निर्माण र अर्थसँग सम्बन्धित सम्पूर्ण प्रशासन ठप्प रहेको चौधरीले बताए ।

नेपाल राष्टिय शिक्षक संगठन रामधुनी, नेपाल शिक्षक संघ रामधुनी, नेपाल राहत शिक्षक समिति रामधुनीका अध्यक्ष, विद्यालय कर्मचारी युनियन रामधुनीका अध्यक्ष र विभिन्न विद्यालयका प्रधानाध्यापक गरी २३ जनाले हस्ताक्षर गरेको विज्ञप्तिमा निकासा हुँदैआएको चौमासिक तलब निकासा नगरिएको र दसैँमा समेत निकासाको व्यवस्था नमिलाइएको बताइएको छ ।

Tags: #रामधुनीआन्दोलनटाकुरा विशेषशिक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा
FEATURE BREAKING

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

by टाकुरा न्यूज । इटहरी
कार्तिक ४, २०८३
0

इटहरी : नेपालीहरूको महान् पर्व बडादसैँको मुख्य दिन विजया दशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ । यस अवसरमा नेपालीहरूले...

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो
समाचार

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

by रासस
कार्तिक ३, २०८३
0

सुनसरी : धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ । बुढासुब्बा मन्दिरमा महानवमीका दिन कुखुराको भाले...

इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

कार्तिक ४, २०८३
मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

कार्तिक ३, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    638 shares
    Share 255 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    477 shares
    Share 191 Tweet 119
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

    158 shares
    Share 63 Tweet 40

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.