इटहरी (डेस्क) : भोजपुरमा पनि एकजनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्रोतका अनुसार भोजपुरको हतुवागढीका एकजनामा कोरोना संक्रमणको पुष्टि भएको हो । आज गरिएको पीसीआर परीक्षणमा २६ बर्षीय युवकमा कोरोना संक्रमण देखिएको हो । यो सँगै नेपालमा संक्रमितको संख्या ४८ पुगेको छ ।
सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान
इटहरी : प्रसिद्ध मूर्तिकार विक्रमश्रीले सार्वजनिक स्थलमा निर्माण गरिने अधिकांश सालिकहरूमा कृत्रिम रङ प्रयोग नगर्नुको कारण त्यसको दीर्घकालीन सौन्दर्य, ऐतिहासिक...















Discussion about this post