Friday, October 23, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सुनसरी क्षेत्र ४ मा देउवा समूहका ऐयुब अन्सारी नेतृत्वको प्यानलै विजयी (कस्को कति मत ?)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर ९, २०७८
in समाचार
0
सुनसरी क्षेत्र ४ मा देउवा समूहका ऐयुब अन्सारी नेतृत्वको प्यानलै विजयी (कस्को कति मत ?)
210
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नम्बर ४ मा ऐयुब अन्सारी नेतृत्वको प्यानलै विजयी भएको छ ।

मंगलबार सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार ऐयुब अन्सारी नेतृत्वको प्यानलै विजयी भएको हो । जम्मा खसेको ६५४ मतमध्ये ४२७ मत ल्याई सभापति पदमा पुनः ऐयुब अन्सारी निर्वाचित भएका छन् भने सभापति पदका अर्का प्रतिद्वन्दी जमिल अख्तर आजादले २२० मत ल्याएका छन् ।

यसैगरी सचिव पदमा रोशन कुमार खड्काले ३९८ र जुगेश्वर यादवले ३८७ मत ल्याई निर्वाचित भएका छन् भने उनीहरूका विरुद्ध उम्मेदवारी दिएका धीरज भट्टराईले २३६ र पूर्णराज यादवले २२१ मत ल्याई पराजित भएका छन् ।

त्यसैगरी सहसचिव पदमा अन्सारी प्यानलका जितेन्द्र यादवले ४१२ र सन्त कुमार राईले ३९० मत ल्याई निर्वाचित भएका छन् भने उनीहरूका विरुद्ध उम्मेदवारी दिएका खेमराज कार्कीले २३२ र सुशिला थापा बस्नेतले २१६ मत ल्याई पराजित भएका छन् । त्यसैगरी

क्षेत्रीय महिला सदस्य प्रत्यक्षतर्फ रिमझिम कुमारी भगतले ३९२ मत ल्याई निर्वाचित भइन भने प्रतिद्वन्दी मालती साहले २१९ मतमात्र ल्याई पराजित भइन् । त्यस्तै क्षेत्रीय सदस्य प्रत्यक्षतर्फ राज कुमार साह राजुले ४०७, रविन्द्र प्रसाद मण्डलले ४००, कैलु मेहताले ३९० मत निर्वाचित भएका छन् भने उनीहरूका विरुद्ध उम्मेदवारी दिएका इस्माइल मियाँले ५१,जाहिर मंसुरीले १९४, प्रमिलादेवी ठाकुरले १९५ र लक्ष्मण पौदारले १५९ मत ल्याई पराजित भएका छन् ।

त्यसैगरी खस आर्यतर्फ जयप्रसाद आचार्यले ३८८ मत ल्याई निर्वाचित भएका छन् भने प्रतिद्वन्दी उम्मेदवार अरविन केसीले २१६ मत ल्याई पराजित भएका छन् । आदिवासी जनजातितर्फ हिरालाल उराँवले ४०८ मत ल्याई विजयी भएका छन् प्रतिद्वन्दी उम्मेदवार बिमला उराँवले २१७ मत ल्याई पराजित भएका छन् ।

मधेशी तर्फ सुधिर मेहताले ४०२ मत ल्याई विजयी भएका छन् भने सुकदेव मेहताले २१४ मत ल्याई पराजित भएका छन् । त्यस्तै, दलिततर्फ पदमबहादुर बिकले ४१२ मत ल्याई विजयी भएका छन् भने प्रतिद्वन्दी उम्मेदवार अजोधि मुसहरले १९६ मत ल्याई पराजित भएका छन् ।

त्यसैगरी मुस्लिम तर्फ क्षेत्रीय सदस्यमा शाह जमालले ३९७ मत ल्याई निर्वाचित भएका छन् भने इलियास मियाँले २२० मत ल्याई पराजित भएका छन् ।

Tags: #कांग्रेस#नेपाली कांग्रेसऐयुब अन्सारीकांग्रेस १४ औं महाधिवेशन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने
समाचार

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८३
0

इटहरी : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउन आवश्यक निरोगिताको प्रमाणपत्र लिन कोशी प्रदेशका सेवाग्राहीले अब पाँच सय रुपैयाँ खर्च गर्नुपर्ने...

इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु
समाचार

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८३
0

मोरङ : मोरङको लेटाङ नगरपालिका–५ डिल्लेचोकस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । कात्तिक ४ गते...

मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

खोटाङमा विद्युत् चुहावट हुँदा आगलागी, दुई घर जलेर नष्ट

कार्तिक ५, २०८३

दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

कार्तिक ५, २०८३
झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

कार्तिक ५, २०८३
आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

कार्तिक ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

कार्तिक ५, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

कार्तिक ५, २०८३
मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

खोटाङमा विद्युत् चुहावट हुँदा आगलागी, दुई घर जलेर नष्ट

कार्तिक ५, २०८३

दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

कार्तिक ५, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    793 shares
    Share 317 Tweet 198
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    640 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    509 shares
    Share 204 Tweet 127
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    289 shares
    Share 116 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.