Sunday, June 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

उवासंघ इटहरी निर्वाचन : अध्यक्षमा पाँचैजनाबीच प्रतिष्पर्धा, सदस्यका तीनजनाले लिए उम्मेदवारी फिर्ता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २२, २०७९
in समाचार
0
उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा पाँचजनाको उम्मेदवारी, कुन पदमा कति जनाले गरे मनोनयन ?
182
SHARES
Share on FacebookShare on Twitter

इटहरी : उद्योग वाणिज्य संघ इटहरीको यही माघ २८ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि पाँचै जनाबीच प्रतिष्पर्धा हुने भएको छ ।

निर्वाचनका लागि बिहीबार मनोनयन दर्ता भएको थियो । उम्मेदवारी फिर्ता लिने समय आइतबार (आज) सम्म रहेपनि अध्यक्ष पदका कुनै उम्मेदवारले पनि मनोनयन फिर्ता लिएनन् ।

अध्यक्ष पदका आकांक्षीहरू जीवन पराजुली, गायत्री कटवाल (भण्डारी), रञ्जु सिग्देल, पीताम्बर पोखरेल र मणिन्द्रकुमार कटवालले उम्मेदवारी दिएका छन् ।

उनीहरू कसैले पनि मनोनयन फिर्ता लिने समयसम्म फिर्ता नलिएपछि पाँचैजनाबीच प्रतिष्पर्धा हुने निर्वाचन समितिका सदस्य पोषराज नेपालले जानकारी दिए ।

‘उम्मेदवारी फिर्ता लिने समय आजसम्म थियो, तर पाँचजनामध्ये कसैको पनि उम्मेदवारी फिर्ता भएन,’ नेपालले भने, ‘सदस्य पदका तीनजनाको उम्मेदवारी फिर्ता भएको छ ।’

नेपालका अनुसार सदस्यका आकांक्षी तीनजनाले भने उम्मेदवारी फिर्ता लिएका छन् । वाणिज्यतर्फका सदस्य नवराज काफ्ले, उद्योगतर्फका प्रदीप अधिकारी र निर्मल रिजालले उम्मेदवारी फिर्ता लिएका हुन् ।

यससँगै उद्योगतर्फ ४ पदका लागि १० जनाबीच प्रतिष्पर्धा हुने भएको छ ।

यस्तै, वाणिज्यतर्फ भने ९ पदका लागि २५ जनाबीच प्रतिष्पर्धा हुने भएको छ । यसअघि एसोसिएट्सतर्फ भने राजीव घिमिरे निर्विरोध निर्वाचित भएको निर्वाचन समिति सदस्य नेपालले बताए ।

यस्तै, वस्तुगत सदस्यमा दुईजना आवश्यक पर्दा ६ जनाको उम्मेदवारी कायम छ ।

यही माघ २८ गते जनता बहुमुखी क्याम्पसमा बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म निर्वाचनको कार्यक्रम तय गरिएको छ ।

सरकारी निकायबाट परिचय खुल्ने सक्कल कागजात बोकेर मतदानमा सहभागी हुनका लागि निर्वाचन समितिले अनुरोध गरेको छ ।

यो पनि – उवासंघ इटहरी निर्वाचन : कांग्रेसभित्र बढ्दै विवाद, छुट्टाछुट्टै दुई विज्ञप्तिले व्यवसायी अलमलमा

यो पनि – उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा पाँचजनाको उम्मेदवारी, कुन पदमा कति जनाले गरे मनोनयन ?

Tags: #इटहरी#उवासंघ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल
FEATURE BREAKING

काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल

by टाकुरा न्यूज । इटहरी
असार १४, २०८३
0

इटहरी : शनिबार साँझ कोशी कलेजको सभाहलमा कविता, मौनता र संवेदनाको अद्भुत संगम देखियो। काव्य डबलीले आफ्नो तेस्रो शृङ्खला आयोजना...

इलाममा पहिरोले सडक अवरुद्ध, पाँचथर–ताप्लेजुङको यातायात प्रभावित
विविध

इलाममा पहिरोले सडक अवरुद्ध, पाँचथर–ताप्लेजुङको यातायात प्रभावित

by रासस
असार १४, २०८३
0

इलाम : वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबाट...

उवासंघ निर्वाचन : कागजात नमिलेपछि चार जनाको उम्मेदवारी खारेज

उवासंघ निर्वाचन : कागजात नमिलेपछि चार जनाको उम्मेदवारी खारेज

असार १४, २०८३
बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

असार १३, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

असार १३, २०८३
तीनजनामा डेंगु पुष्टि

डेङ्गी रोकथामका लागि भोजपुरमा सचेतनादेखि ‘खोज र नष्ट गर’ अभियानसम्म

असार १३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल

काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल

असार १४, २०८३
इलाममा पहिरोले सडक अवरुद्ध, पाँचथर–ताप्लेजुङको यातायात प्रभावित

इलाममा पहिरोले सडक अवरुद्ध, पाँचथर–ताप्लेजुङको यातायात प्रभावित

असार १४, २०८३
उवासंघ निर्वाचन : कागजात नमिलेपछि चार जनाको उम्मेदवारी खारेज

उवासंघ निर्वाचन : कागजात नमिलेपछि चार जनाको उम्मेदवारी खारेज

असार १४, २०८३
बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

असार १३, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    653 shares
    Share 261 Tweet 163
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    397 shares
    Share 159 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    382 shares
    Share 153 Tweet 96
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    353 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.