धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिका ५ माझीगाँउ बस्ने मदन खड्काको १० वर्षीय छोरा मन्दीप खडकाको पिङ खेल्ने क्रममा लडेर मृत्यु भएको छ ।
घर नजिकै रहेको रुखमा जुटको डोरीको पिङ बनाएर खेल्ने क्रममा अचानक लड्दा उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post