Saturday, July 4, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

गाँजा बोकेको एम्बुलेन्ससहित पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १०, २०८०
in समाचार
0
गाँजा बोकेको एम्बुलेन्ससहित पक्राउ
103
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : गाँजा बोकेको एम्बुलेन्ससहित चालकलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका १८ लाभ घाटबाट गाँजा बोकेको एम्बुलेन्ससहित चालकलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बुध नगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को १ च ४६१९ को एम्बुलेन्सबाट साढे २१ किलो गाँजा नियन्त्रणमा लिएको हो ।

एम्बुलेन्सको डिकीमा लुकाई भारततर्फ लग्दै गरेको २१.५ किलोग्राम लागूऔषध गाँजासहित नेपाली रुपैयाँ ४० हजार बरामद गरेको प्रहरीले जनाएको छ ।

राजन अधिकारी फाउन्डेसन धरानद्वारा सञ्चालित उक्त नम्बरको एम्बुलेन्स र चालक धरान ११ का ३८ वर्षीय गङ्गा सरकार र सोही स्थानमा रहेको भारतीय नम्बरको मोटरसाइकलसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags: #पक्राउगाँजा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

गृहमन्त्री सुदन गुरुङले इटहरीको स्यार्सेकाली पुगेर खाए खाना, ‘जाहेरी नलिने’ प्रहरीलाई जिम्मेवार बन्न निर्देशन
FEATURE BREAKING

गृहमन्त्री सुदन गुरुङले इटहरीको स्यार्सेकाली पुगेर खाए खाना, ‘जाहेरी नलिने’ प्रहरीलाई जिम्मेवार बन्न निर्देशन

by टाकुरा न्यूज । इटहरी
असार २०, २०८३
0

इटहरी : गृहमन्त्री सुदन गुरुङले शनिबार इटहरीमा सर्वसाधारणबाट प्रहरीले जाहेरी नलिएको गुनासो सुनेपछि सम्बन्धित प्रहरी अधिकारीलाई जिम्मेवार भएर कानुनी प्रक्रिया...

मोरङमा दर्ताविहीन सिटी सफारी दुर्घटना हुँदा एक महिलाको मृत्यु
समाचार

मोरङमा दर्ताविहीन सिटी सफारी दुर्घटना हुँदा एक महिलाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
असार २०, २०८३
0

मोरङ : मोरङको लेटाङमा दर्ता नभएको सिटी सफारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका...

विश्वले चिनेको नाम्जे, पर्यटकको बसाइ भने अझै एक रातमै सीमित

विश्वले चिनेको नाम्जे, पर्यटकको बसाइ भने अझै एक रातमै सीमित

असार २०, २०८३
लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानमा ब्राउनसुगरसहित एक जना पक्राउ

असार २०, २०८३
इलामको चियाबारी

इलामको चियाबारी

असार २०, २०८३
इनरुवाको बजारमा संरक्षित कर्रा सुँगा बिक्री, संरक्षणमा चुनौती

इनरुवाको बजारमा संरक्षित कर्रा सुँगा बिक्री, संरक्षणमा चुनौती

असार २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

गृहमन्त्री सुदन गुरुङले इटहरीको स्यार्सेकाली पुगेर खाए खाना, ‘जाहेरी नलिने’ प्रहरीलाई जिम्मेवार बन्न निर्देशन

गृहमन्त्री सुदन गुरुङले इटहरीको स्यार्सेकाली पुगेर खाए खाना, ‘जाहेरी नलिने’ प्रहरीलाई जिम्मेवार बन्न निर्देशन

असार २०, २०८३
मोरङमा दर्ताविहीन सिटी सफारी दुर्घटना हुँदा एक महिलाको मृत्यु

मोरङमा दर्ताविहीन सिटी सफारी दुर्घटना हुँदा एक महिलाको मृत्यु

असार २०, २०८३
विश्वले चिनेको नाम्जे, पर्यटकको बसाइ भने अझै एक रातमै सीमित

विश्वले चिनेको नाम्जे, पर्यटकको बसाइ भने अझै एक रातमै सीमित

असार २०, २०८३
लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानमा ब्राउनसुगरसहित एक जना पक्राउ

असार २०, २०८३

लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    760 shares
    Share 304 Tweet 190
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    384 shares
    Share 154 Tweet 96
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    359 shares
    Share 144 Tweet 90
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    354 shares
    Share 142 Tweet 89

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.