सेतो दरबारमा स्रष्टा र सिर्जना सम्पन्न
इटहरी : सुनसरीको इटहरीस्थित सेतो दरबारमा ‘स्रष्टा र सिर्जना’ कार्यक्रम सम्पन्न भएको छ । मधुपर्क पाठक चौतारी इटहरीको आयोजनामा भएको कार्यक्रममा...
झापा : झापाको दमक २ स्थित हम्सेदुम्से सामुदायिक वनभित्रको जङ्गलमा एक महिलाको शव फेला परेको छ ।
अन्दाजी ६० वर्षकोजस्तो देखिने महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोजकुमार लामाले जानकारी दिए । शवको पहिचान भइसकेको छैन ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।
इटहरी : सुनसरीको इटहरीस्थित सेतो दरबारमा ‘स्रष्टा र सिर्जना’ कार्यक्रम सम्पन्न भएको छ । मधुपर्क पाठक चौतारी इटहरीको आयोजनामा भएको कार्यक्रममा...
विश्वको सर्वोच्च शिखर सगरमाथा र यसको आसपासको खुम्बु क्षेत्र प्राकृतिक सुन्दरता, जैविक विविधता र साहसिक पर्यटनका लागि विश्वभर प्रसिद्ध छ...
Discussion about this post