विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज (बुधबार) विश्वासको मत लिदैँछन् ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार कोसी प्रदेशका मुख्यमन्त्री नियुक्त भएका कार्कीले आज विश्वासको मत लिने भएका हुन् ।
कार्कीलाई एमालेका ३९ सांसद र कांग्रेसका डा. शेखर कोइराला समूहका ८ सांसदले समर्थन गरेका थिए ।














Discussion about this post