Saturday, November 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

पिकअपको ठक्करबाट सफारी चालकको मृत्यु, तीन घाइते

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर १२, २०८०
in समाचार
0
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सांकेतिक तस्वीर : गुगल ।

146
SHARES
Share on FacebookShare on Twitter

झापा : झापाको गौरादह नगरपालिका २ स्थितमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

मंगलबार (आज) दिउँसो १२ बजे गौरादहस्थित गौरीगञ्ज सडकखण्डमा उतरबाट दक्षिणतर्फ जाँदै गरेको सिटी सफारीलाई सोही दिशातर्फ जाँदै गरेको पिकअप गाडीले ठक्कर दिदाँ दुर्घटना भएको हो ।

दुर्घटनामा सिटी सफारी चालक स्थानीय ५२ वर्षीय रघुनाथ काफ्लेको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका सिटीमा सवार गौरादह ३ की ५५ वर्षीया रामा नेपाल र ४४ वर्षीया मेनुका भण्डारीको म्याडिम्याक्स अस्पताल गौरादहमा उपचार भइरहेको छ भने पिकअप चालक गौरीगञ्ज ८ का २६ वर्षीय राजेश महतोको दमक अस्पताल दमकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags: #झापादुर्घटनामृत्यु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

तामझाम होइन, आफ्नाे संस्कृतिअनुसार विवाह गर्दैछु : गृहमन्त्री गुरुङ
FEATURE BREAKING

तामझाम होइन, आफ्नाे संस्कृतिअनुसार विवाह गर्दैछु : गृहमन्त्री गुरुङ

by मनाेज अधिकारी
मंसिर १२, २०८३
0

इटहरी : गृहमन्त्री सुधन गुरुङले आगामी मंसिर १७ गते गोरखामा परम्परागत गुरुङ संस्कृतिअनुसार विवाह गर्ने घोषणा गरेका छन्। विवाहलाई भड्किलो र...

उदयपुरमा जल पर्यटन प्रवर्द्धन गर्न बन्याे तदर्थ समिति
समाचार

उदयपुरमा जल पर्यटन प्रवर्द्धन गर्न बन्याे तदर्थ समिति

by माधव पोख्रेल
मंसिर १२, २०८३
0

उदयपुर : उदयपुरमा जल पर्यटन प्रवर्द्धन तथा साहसिक खेलकुदको विकास गर्ने उद्देश्यले नेपाल र्‍याफ्टिङ तथा क्यानोइङ संघको जिल्ला तदर्थ समिति...

सेतो दरबारमा स्रष्टा र सिर्जना सम्पन्न

सेतो दरबारमा स्रष्टा र सिर्जना सम्पन्न

मंसिर १२, २०८३
हिमाली वातावरण संरक्षणको नयाँ अभियान : फोहोरबाट सम्भावना खोज्दै सगरमाथा नेक्स्ट

हिमाली वातावरण संरक्षणको नयाँ अभियान : फोहोरबाट सम्भावना खोज्दै सगरमाथा नेक्स्ट

मंसिर १२, २०८३
झापामा मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना मानिसको मृत्यु, २५ वटा हात्ती मरे

जङ्गली हात्तीको आक्रमणबाट बेलकामा वृद्धको मृत्यु

मंसिर ११, २०८३
सगरमाथा माविका विद्यार्थीले बनाए २० भन्दा बढी परिकार

सगरमाथा माविका विद्यार्थीले बनाए २० भन्दा बढी परिकार

मंसिर ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तामझाम होइन, आफ्नाे संस्कृतिअनुसार विवाह गर्दैछु : गृहमन्त्री गुरुङ

तामझाम होइन, आफ्नाे संस्कृतिअनुसार विवाह गर्दैछु : गृहमन्त्री गुरुङ

मंसिर १२, २०८३
उदयपुरमा जल पर्यटन प्रवर्द्धन गर्न बन्याे तदर्थ समिति

उदयपुरमा जल पर्यटन प्रवर्द्धन गर्न बन्याे तदर्थ समिति

मंसिर १२, २०८३
सेतो दरबारमा स्रष्टा र सिर्जना सम्पन्न

सेतो दरबारमा स्रष्टा र सिर्जना सम्पन्न

मंसिर १२, २०८३
हिमाली वातावरण संरक्षणको नयाँ अभियान : फोहोरबाट सम्भावना खोज्दै सगरमाथा नेक्स्ट

हिमाली वातावरण संरक्षणको नयाँ अभियान : फोहोरबाट सम्भावना खोज्दै सगरमाथा नेक्स्ट

मंसिर १२, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    बैंकिङ कसुरमा इटहरीका अधिकारी पक्राउ

    1123 shares
    Share 449 Tweet 281
  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1095 shares
    Share 438 Tweet 274
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    341 shares
    Share 136 Tweet 85
  • मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

    277 shares
    Share 111 Tweet 69
  • मोरङमा महिलाको रहस्यमय मृत्यु, घरमा श्रीमान् रगत बान्ता गर्दै भेटिए

    259 shares
    Share 104 Tweet 65

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.