झापा : झापाको मेचीनगर १० स्थित धुलाबारी बजारमा सिटी रिक्सा पल्टिँदा चालकको मृत्यु भएको छ ।
उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १–०१–००२ ह ७६५ नम्बरको सिटी रिक्सा सोमबार अनियन्त्रित भइ पल्टिँदा चालक मेचीनगर ९ बस्ने ४७ वर्षीय बद्रीबहादुर बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।














Discussion about this post