झापा : झापाको शिवसताक्षी नगरपालिका ७ स्थितमा रहेको कन्काई सिचाई आयोजनाको नहरमा डुबेर बालिकाको मृत्यु भएको छ ।
स्थानीय राजबिर ऋषिदेवको १४ वर्षीया छोरी सन्जु ऋषिदेव नहरमा नुहाउन गएकोमा उनलाई अपराह्न ४ बजे नहरमा डुबेर मृत्यु भएको अवस्थामा स्थानीयले फेला पारेका थिए ।
घटनाबारे इलाका प्रहरी कार्यालाय झिलझिलेबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post