झापा : झापाको गौरीगञ्ज गाउँपालिका २ स्थितमा सिटी सफारी चार्ज गर्ने क्रममा विद्युत सर्ट भएर करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।
स्थानीय ३३ वर्षीय महेश राजवंशीले आफ्नै घरमा सिटी सफारी चार्ज गर्ने क्रममा विद्युत सर्ट भएर करेन्ट लाग्दा घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post