Thursday, September 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीका संक्रमित निको भएर घर फर्कँदा समाजले बस्न दिएन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन ३१, २०७७
in टाकुरा विशेष, समाचार
0
६ लेन सडक : इटहरीमा २५–२५ मिटर नै चौडा हुने निर्णय (पत्रसहित)
7.5k
SHARES
Share on FacebookShare on Twitter

इटहरीका एक कोरोना संक्रमित सफल उपचारपछि निको भएर घर फर्कँदा समाजले गाउँमा बस्न नदिएको पाईएको छ ।

इटहरी ५ का २७ बर्षीय कोरोना संक्रमित पुरुष धरानस्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा सफल उपचार गरेर घर फर्किएपनि उनलाई गाउँ, समाजले बस्न नदिएको पीडितले गुनासो गरेका छन् ।

“एक साता हस्पिटल बसेर निको भएपछि घर आउँन लाग्दा समाजले बहिष्कार गर्यो,” पीडित युवकले टाकुरासँग भने, “एक सातापछि पुन: परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आयो, खुशीले अब त घर जान पाइयो भनेर आएँ, तर समाजले बस्न दिएन ।”

घर नजिकै रहेको आफ्ना ठूलोबुवाको खाली रहेको घरमा अरु १५ दिन आफू सुरक्षीत बस्ने सहमति भएको भएपनि गाउँ घरका अन्य स्थानीयले भने आँफूहरुलाई रोग लागे को जिम्मेवारी हुने भन्दै घृणित नजरले अपशब्द बोलेको उनको गुनासो छ ।

गत श्रावण २० गते धरानस्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उनले स्वाब दिएका थिए । २२ गते विहान ११ बजे उनीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो । इटहरी प्रशासनको लापरबाही र अस्पतालमा बेड अभावका कारण उनी ३२ घन्टा सम्म घरमै बसे ।

टाकुराले यस बिषयमा निरन्तर खबरदारी गरेपछि रिपोर्ट आएको ३२ घन्टापछि उनलाई वीपी प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो ।

एक साताको उपचारपछि शुक्रवार साँझ घर फर्कन लाग्दा समाजले बस्न नदिएपछि उनी इटहरीको एक होटलमा बस्दै आएका छन् ।

प्रहरी प्रशासन र स्थानीय जनप्रतिनिधिले गाउँलेलाई सम्झाउँदा पनि स्थानीय मानिस नमानेपछि उनी अहिले होटलमा बस्न बाध्य भएको पीडित युवकले बताए ।

उनले टाकुरासँग भने, “घरमा तालाबन्दी गर्ने, हामीलाई रोग लागे को जिम्मेवारी हुने भन्दै छिमेकीले बहिष्कार गरे ।”

उनले आँफूले इटहरीका अन्य जनप्रतिनिधिलाई यस सम्बन्धमा जानकारी गराउँन सम्पर्क गरेपनि फोन नउठाउने गरेको गुनासो समेत गरे ।

“मैले इटहरीका मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमलाई जानकारी गराउँन खोज्दा फोन उठेन,” उनले भने, “यसअघि पनि उहाँहरुको फोन कहिल्यै उठ्दैन, स्थानीय वडाध्यक्ष पनि पन्छिने काम गरेका छन् ।

यस बिषयमा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई बुझ्न फोन सम्पर्क गरेपनि उनको फोन उठेन

Tags: #corona #itahari
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाइअलर्ट’मा रहन निर्देशन
FEATURE BREAKING

कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाइअलर्ट’मा रहन निर्देशन

by टाकुरा न्यूज । इटहरी
अशोज ७, २०८३
0

विराटनगर : मौसम पूर्वानुमान महाशाखाले भारीदेखि धेरै भारी वर्षाको सम्भावना औँल्याएसँगै कोशी प्रदेश सरकारले सम्भावित विपद् पूर्वतयारीलाई तीव्र बनाएको छ...

विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर
FEATURE BREAKING

विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर

by टाकुरा न्यूज । इटहरी
अशोज ७, २०८३
0

नेपाल प्राकृतिक विपद्का दृष्टिले जोखिमयुक्त मुलुकका रूपमा चिनिन्छ । बाढी, पहिरो, भूकम्प, डुबान, आगलागी, चट्याङलगायतका विपद्का कारण हरेक वर्ष ठूलो...

भीषण वर्षाको पूर्वानुमानपछि विराटनगरमा उच्च सतर्कता

भीषण वर्षाको पूर्वानुमानपछि विराटनगरमा उच्च सतर्कता

अशोज ७, २०८३
दर्ता भएका उद्योग सञ्चालन नहुँदा करेाडाैँ राजस्व गुम्दै, राेजगारीमा बाधा

दर्ता भएका उद्योग सञ्चालन नहुँदा करेाडाैँ राजस्व गुम्दै, राेजगारीमा बाधा

अशोज ७, २०८३
इटहरीमा एम्बुलेन्सबाट ४५० किलो गाँजा बरामद, प्रहरीलाई ठक्कर दिएर चालक फरार

इटहरीमा एम्बुलेन्सबाट ४५० किलो गाँजा बरामद, प्रहरीलाई ठक्कर दिएर चालक फरार

अशोज ७, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी–मोरङसहित चार जिल्लामा लागूऔषधसहित ८ जना पक्राउ

अशोज ६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाइअलर्ट’मा रहन निर्देशन

कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाइअलर्ट’मा रहन निर्देशन

अशोज ७, २०८३
विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर

विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर

अशोज ७, २०८३
भीषण वर्षाको पूर्वानुमानपछि विराटनगरमा उच्च सतर्कता

भीषण वर्षाको पूर्वानुमानपछि विराटनगरमा उच्च सतर्कता

अशोज ७, २०८३
दर्ता भएका उद्योग सञ्चालन नहुँदा करेाडाैँ राजस्व गुम्दै, राेजगारीमा बाधा

दर्ता भएका उद्योग सञ्चालन नहुँदा करेाडाैँ राजस्व गुम्दै, राेजगारीमा बाधा

अशोज ७, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.