Wednesday, May 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

यस्तो छ तरहराको ज्ञानदर्पण एकेडेमीका प्रिन्सिपल रमेश कार्कीसँग जोडिएको घटना (विस्तृत विवरणसहित)

कार्कीद्धारा राजीनामा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ १, २०७७
in टाकुरा विशेष, समाचार
0
3.7k
SHARES
Share on FacebookShare on Twitter

तरहरा : इटहरी २० तरहराको चर्चित विद्यालय ज्ञानदर्पण एकेडेमीका प्रिन्सिपल रमेश बहादुर कार्कीसँग जोडिएर विभिन्न आरोप प्रत्यारोपको घटना बाहिरिएको छ ।

उनीसँग जोडिएर दुई महिलाले आँफूहरुलाई यौन सम्बन्ध राखेर विवाह गर्ने आश्वासन दिएको तर पछि पैसामा कुरा मिलेको घटना बाहिरिएको हो ।

कार्कीले गत श्रावण १३ गते एक युवतीलाई लिएर उदयपुर गएर बसेको र पछि विराटनगरमा कोठा लिएर राखेको समेत खुलेको छ ।

‘हामीले थाहा पाएको घटना चैँ १३ गते वहाँ हिड्नुभयो, ज्ञानदर्पण स्कुल नजिकै बस्ने २३ बर्षीय युवतीसँग उदयपुरमा गएको बुझेका छौँ,’ विद्यालय व्यवस्थापन समितिका एकजनाले टाकुरासँग भने, ‘केटीलाई विराटनगरमा कोठामा राखेर आउनुभयो । यहाँ आएपछि कार्कीमाथि केटीको पक्षका मानिसहरु पनि आए । माईती पक्षबाट पैसाको बार्गेनिङ भएछ ।’

उनले आँफ्नो नाम गोप्य राख्ने शर्तमा भने, ‘रमेश सरले आखिर गल्ती गरिहाले, पैसामा घटना मिलाउने कुरा भएपछि उहाँलाई हामीले राजीनामा गराएका छौँ ।’

उनका अनुसार लगत्तै अर्की महिलाले पनि कार्कीमाथि श्रीमती स्वीकार्छु भनेर भन्ने गरेको समेत खुलेको छ । ‘अर्की एक महिलाले रमेश सरले मलाई धोका दिनुभयो भन्दै लगत्तै आउँनुभयो,’ उनले भने, ‘विराटनगरमा राखिएको केटीलाई भने ११ लाख दिएर मिलाएको हल्ला व्यापक छ ।’

उनका अनुसार विराटनगरमा राखिएको महिलालाई भने पैसा दिएर मिलाएको कुरा पनि अहिले बजारमा हल्ला व्याप्त रहेको छ ।

अर्की एक महिलाले पनि कार्कीले आँफूमाथि यौन सम्पर्क गरेको र पछि विवाह गर्ने भनेको भएपनि विवाह नगरेको बताउँदै आएकी छिन् ।

कार्कीद्धारा राजीनामा

यसैबीच तरहरामा रहेको ज्ञानदर्पण एकेडेमीका प्रिन्सिपल रमेश बहादुर कार्कीले राजीनामा दिएका छन् ।

केही दिन अगाडि कार्कीसँग सम्बन्धित दुई महिलाको घटना जोडिएर विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि कार्कीले राजीनामा दिएका हुन् ।

कार्कीमाथि तरहराकै दुईजना महिलालाई यौन क्रियाकलापमा संलग्न भएको कुरा बाहिरिएको थियो ।

उक्त आरोपपछि कार्कीले राजीनामा दिएका हुन् । कार्कीको ठाउँमा कालीप्रसाद कोईराला प्रिन्सिपलमा नियुक्त भएका छन् ।

Tags: #tarahara
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भोजपुरमा किसानको मुख्य समस्या बाँदर
समाचार

‘बाँदर आतंक’ नियन्त्रण गर्न तेह्रथुममा सार्वजनिक बिदा 

by टाकुरा न्यूज । इटहरी
बैशाख ३०, २०८३
0

तेह्रथुम : तेह्रथुमको लालीगुराँस नगरपालिकाले ‘बाँदर आतंक’ नियन्त्रणका लागि अनौठो निर्णय गर्दै जेठ १ गते नगरपालिकाभर सार्वजनिक बिदा दिने भएको...

नेपाल बीमा प्राधिकरणको वार्षिकोत्सवमा रक्तदान तथा स्वास्थ्य शिविर 
समाचार

नेपाल बीमा प्राधिकरणको वार्षिकोत्सवमा रक्तदान तथा स्वास्थ्य शिविर 

by टाकुरा न्यूज । इटहरी
बैशाख ३०, २०८३
0

विराटनगर : नेपाल बीमा प्राधिकरणको ५८औँ वार्षिकोत्सवको अवसरमा कोशी प्रदेश कार्यालयद्वारा आयोजित रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

मोरङमा चरेस र झन्डै ८ हजार ट्याब्लेटसहित दुई युवा प्रहरी नियन्त्रणमा

बैशाख ३०, २०८३
निजी विद्यालयले चैत्र महिनाको शुल्क लिन नपाउने

खोटाङ : एसईईमा जनता माविको नतिजा शून्य

बैशाख ३०, २०८३
भारतबाट जोगवनी नाका हुँदै विराटनगर आए ३ सय बढी नागरिक

सीमापार आवतजावत निगरानीमा, जोगबनी नाकाबाट विराटनगर प्रवेश गर्दा ‘आईडी अनिवार्य’

बैशाख ३०, २०८३
उपभोक्ता ठगीविरुद्ध विराटनगर महानगरमा कडा

उपभोक्ता ठगीविरुद्ध विराटनगर महानगरमा कडा

बैशाख ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भोजपुरमा किसानको मुख्य समस्या बाँदर

‘बाँदर आतंक’ नियन्त्रण गर्न तेह्रथुममा सार्वजनिक बिदा 

बैशाख ३०, २०८३
नेपाल बीमा प्राधिकरणको वार्षिकोत्सवमा रक्तदान तथा स्वास्थ्य शिविर 

नेपाल बीमा प्राधिकरणको वार्षिकोत्सवमा रक्तदान तथा स्वास्थ्य शिविर 

बैशाख ३०, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

मोरङमा चरेस र झन्डै ८ हजार ट्याब्लेटसहित दुई युवा प्रहरी नियन्त्रणमा

बैशाख ३०, २०८३
निजी विद्यालयले चैत्र महिनाको शुल्क लिन नपाउने

खोटाङ : एसईईमा जनता माविको नतिजा शून्य

बैशाख ३०, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    651 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    622 shares
    Share 249 Tweet 156
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    508 shares
    Share 203 Tweet 127
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1555 shares
    Share 622 Tweet 389
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    470 shares
    Share 188 Tweet 118

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.