Wednesday, September 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

विद्यालयको वार्षिकोत्सवमा पत्रकार अमर खड्कासहित विभिन्न व्यक्तित्व सम्मानित

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १७, २०८१
in विविध, समाचार
0
विद्यालयको वार्षिकोत्सवमा पत्रकार अमर खड्कासहित विभिन्न व्यक्तित्व सम्मानित
127
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी वडा नं. ५ मा सञ्चालित मकालु इङ्लिस बोर्डिङ स्कुलले शनिबार २४ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार अमर खड्कासहित विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरेको छ ।

कार्यक्रममा पत्रकारिता क्षेत्रमा खड्कासहित पूर्व विद्यार्थीबाट डाक्टर उज्जवल पौडेल र इन्जिनियर सुभाष आचार्यलाई सम्मान गरेको हो । यसैगरी विद्यालयका सहायक प्रिन्सिपल मणी पौडेल र शिक्षिका सानु शेर्पालाई सम्मान गरिएको हो ।

कार्यक्रममा ७० वर्ष पार गरेका जेष्ठ नागरिक रत्नमाया कार्की, हीरालाल दर्जी, दिलमाया कार्की, पदमबहादुर विष्ट, रत्नमाया ढकाल, रुकमणी दुलाल, हरिमाया अधिकारी, गणेश गिरीलगायतलाई सम्मान गरिएको छ ।

विद्यालयमा अध्ययन विद्यार्थीका अभिभावकमध्येबाटै जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

सम्मानित सवैलाई कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी र इटहरी उपप्रमुख संगीता चौधरीले दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मान गरे ।

कार्यक्रममा भण्डारीले निजी शिक्षालयले शिक्षामा योगदान नगर्ने हो भने सरकारी बजेटले धान्न नसक्ने बताए । उनले राज्यलाई निजी शिक्षालयले आर्थिक हिसावले पनि योगदान गरेको बताए ।

अहिलेको संविधानमा माध्यमिक तहसम्मको शिक्षाको जिम्मा स्थानीय तहलाई भएतापनि स्थानीय तहका प्रमुखको व्यवहारले गर्दा अहिले त्यो गलत सावित हुँदै गएको बताए ।

‘संविधान बनाउँदा माध्यमिक तहसम्मको जिम्मा स्थानीय तहलाई दिँदा पालिकाले शिक्षामा उचित सहयोग गर्ला भनेर सोचिएको थियो । तर, अहिले प्रदेश वा संघले लिनुपर्ने आवाज उठीरहेको छ,’ उनले भने, ‘अब संविधान संसोधन नगरिकन त्यो सम्भव छैन् ।’

भण्डारीले संघले शिक्षा ऐन पारित गरेपछि कोशी प्रदेश सरकारले पनि नयाँ शिक्षा नीति तयार गर्ने पर्यत्न भइरहेको जानकारी दिए ।

‘शिक्षा क्षेत्रमा प्रदेशको अधिकार छैन, यद्यपी अहिले पनि कोशी प्रदेश सरकारले केही न केही सहयोग गरि नै रहेको छ,’ उनले भने ।

कार्यक्रम मकालु स्कुलका सञ्चालक एवम् प्रन्सिपल थानेश्वर (नेशनल) ढकालको अध्यक्षतामा भएको थियो ।

Tags: अमर खड्काशिक्षासम्मान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

तस्बिरमा भोजपुर बजार
विविध

तस्बिरमा भोजपुर बजार

by टाकुरा न्यूज । इटहरी
अशोज १४, २०८३
0

देउरालीबाट देखिएको भोजपुर सदरमुकाम र आसपासको क्षेत्र । तस्बिरः युवराज विष्ट/रासस

विराट क्रिकेट लिग कर्पोरेट संस्करण आयोजनाको तयारी
खेलकुद

विराट क्रिकेट लिग कर्पोरेट संस्करण आयोजनाको तयारी

by टाकुरा न्यूज । इटहरी
अशोज १३, २०८३
0

विराटनगर : कोशी प्रदेशको राजधानी विराटनगरमा राष्ट्रियस्तरकै खेल महोत्सवका रूपमा ‘विराट क्रिकेट लिग २०८३ (कर्पोरेट संस्करण)’ आयोजना हुने भएको छ...

इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीद्वारा उद्वार

जजक र चोरी मुद्दामा सुनसरी अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादी पक्राउ

अशोज १३, २०८३
राष्ट्रिय जनसहयोग कलेज तरहराकी छात्रा प्रतिभा लुइँटेल नेपाल प्रथम भएको दाबी

राष्ट्रिय जनसहयोग कलेज तरहराकी छात्रा प्रतिभा लुइँटेल नेपाल प्रथम भएको दाबी

अशोज १३, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

धरानमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

अशोज १३, २०८३
अलैँची नै गाउँको भरोसा, किसानको जीविका

अलैँची नै गाउँको भरोसा, किसानको जीविका

अशोज १३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तस्बिरमा भोजपुर बजार

तस्बिरमा भोजपुर बजार

अशोज १४, २०८३
कांग्रेसमा अनावश्यक बहसको अन्त्य कहिले ?

कांग्रेसमा अनावश्यक बहसको अन्त्य कहिले ?

अशोज १४, २०८३
विराट क्रिकेट लिग कर्पोरेट संस्करण आयोजनाको तयारी

विराट क्रिकेट लिग कर्पोरेट संस्करण आयोजनाको तयारी

अशोज १३, २०८३
इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीद्वारा उद्वार

जजक र चोरी मुद्दामा सुनसरी अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादी पक्राउ

अशोज १३, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    962 shares
    Share 385 Tweet 241
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    761 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    356 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.