धरानमा आज थप १ जना नर्समा कोरोना संक्रमण पुष्टि भएको छ ।
धरान–१५ कि २९ बर्षीय नर्समा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसुति विभागमा कार्यरत रहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताएका छन् ।
यसउनीहरुको कन्ट्रयाक ट्रेसिङको आधारमा सङ्क्रमित नर्सले भदौ ३ गते बीपी प्रतिष्ठानमा स्वाब परीक्षण गराएकी थिइन् । उनलाई आजै नै आइसोलेसनमा राख्ने प्रबन्ध मिलाउने प्रमुख मेहताले बताए ।











Discussion about this post